Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

१५ बर्षमुनिको साफमा नेपाल बिजयी

68525487_1780221135458115-1566911244.jpg

१० भदौ, हेटौंडा । भारतको कल्याणीमा जारी पाँचौं संस्करणको १५ वर्षमुनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोश्रो जित निकालेको छ । 
नेपालले साविक विजेता बंगलादेशमाथि शानदार जित निकाल्दै फाइनलको सम्भावनालाई पनि कायम राखेको छ ।
मंगलबार भारतको कल्याणीमा भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
जारी प्रतियोगितामा नेपाललाई दोस्रो जित दिलाउनेक्रममा कृष्ण यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले १–१ गोल गरे । बंगलादेशका लागी मियाँले सान्त्वना एक गोल फर्काए ।
यसअघि पहिलो खेलमा भारतसित ५–० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो ।
जितसँगै नेपाल ३ खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बंगलादेश र नेपालको समान ६–६ अंक भएपनि ‘हेड टु हेड’मा नेपाल अगाडी रहेको छ । लगातार तेस्रो जित दर्ता गरेको भारत भने ९ अंक सहित शीर्ष स्थानमा छ । अब नेपालले अन्तिम खेलमा बिहीबार भुटानसित खेल्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार