Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

विकास निर्माणमा भूमिका प्रभावकारी बनाउने काँग्रेसको निर्णय

congress-1483884894.jpg

२४ पुस, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको कार्यसम्पादन समितिको बैठक आइतबार सम्पन्न भएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा भएको बैठकले जिल्लामा भैरहेका हरेक विकास निर्माण कार्यमा पार्टीको भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय भएको छ ।

बैठकले पार्टीमा रहेका रिक्त विभागहरु तत्काल पूरा गर्ने, भातृ एवं शुभेच्छुक सस्थाहरुको अबिधेशन गर्न बाँकी भए तत्काल गराउने र अबिधेशन भैसकेका संस्थाहरुलाई सांगठानिक गतिविधीमा सक्रियरुपमा लाग्न निर्देशन दिने निर्णय भएको पार्टीका जिल्ला सदस्य एवं प्रवक्ता प्रदीप कोइरालाले बताए । पार्टी संगठन सुदृढिकरण एवं विस्तार कार्यक्रमअन्र्तगत गाउँ तथा नगर/वडाका सभापतिहरुलाई दिइएको १७ बुँदे निर्देशन कार्यान्वयन बारे जानकारी माग गर्ने र अनुगमनको लागि खटाइएका प्रतिनिधीहरुलाई माघ १५ भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

बैठकमा उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेललगायत कार्यसम्पादन समितिका सदस्यहरु, क्षेत्रीय एवं नगर सभापतिहरुसमेतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg