Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

२५ मिटरबारे प्रचण्डले भने-'जनतालाई निरास बनाउँदिन '

Puspa-1483965921.jpg

२५ पुस, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहालले २५ मिटर सडक विस्तारमा आफुले जनतालाई निरास नबनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उद्योग वाणिज्य संघ, चितवनको आयोजनामा सोमबारबाट शुरु भएको चितवन महोत्सवमा आएका प्रधानमन्त्री दाहालसँग उद्योग बाणिज्य संघको टोलीले २५ मिटरबारे जानकारी गराएपछि उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संघका अध्यक्ष राजकुमार न्यौपाने सहितको टोलीले २५ मीटर सडकको विषयमा ध्यानाकर्षण गराएका थिए । महोत्सवको उद्घाटन पछि केहीबेर हेटौंडा क्षेत्रको २५ मीटर सडक विस्तारको विषयमा कुराकानी भएको अध्यक्ष न्यौपानेले बताए । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी समेतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्री दाहालले भने–‘यस विषयमा मैले जानकारी केही दिन अघि मात्रै पाएको छु, बास्तविकता नबुझी सरकारले कुनै कदम नचाल्ने हुनाले मकवानपुरबासीलाई त्रसित नहुन मेरो आग्रह छ ।’

दाहालले आफुले यस विषयमा गम्भिर भएर बुझ्ने बताउँदै थप छलफलका लागि काठमाण्डौ आउन टोलीलाई आग्रह गरे । संघका अध्यक्ष न्यौपानेले महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा समेत जनतालाई दुख नदिन आग्रह गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg