२७ पुस, हेटौंडा । हेटौंडा चुच्चेखोलामा रहेका दुई सहकारी बुधबार मर्ज भएका छन् । चुच्चेखोलामा रहेका नारी चेतना अगरवत्ती र नारी चेतना सहकारी संस्था मर्ज भएका हुन् । बुधबार भएको संयुक्त साधारणसभाबाट मर्जको घोषणा भएको छ ।
साधारणसभामा संस्थापक अध्यक्ष हिरादेवी दाहाल, नारी चेतना केन्द्रकी कोषाध्यक्ष सकुन्तला गिरी, सञ्चारकर्मी भीसमेन पौडेल, केदार गौतम, उत्कृष्ट बचतकर्ता रोमाकुमारी अधिकारी, उत्कृष्ट ऋणी सर्मिला सिग्देल, बाल बचतकर्ता अनुस्या तिमल्सिनालाई सम्मान गरिएको थियोे ।
भेलाले ज्ञानु अर्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कमला श्रेष्ठ, सचिवमा राधिका विडारी, कोषाध्यक्षमा सर्मिला सिग्देल, सदस्यमा सरिता बयलकोटी, निला चौलागाईं, ज्ञानिन्द्र अर्याल, चण्डिका ढकाल र तिलकमाया रूम्बा रहेका छन् । यसैगरी, रिता फुँयाल संयोजक र पार्वती चौलागाईं, सीता ढुंगाना रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत गठन भएको छ ।
नारी चेतना केन्द्रकी कार्यक्रम अधिकृत सिर्जना पौडेलको प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, नारी चेतना केन्द्रकी कोषाध्यक्ष सकुन्तला गिरी, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ महिला उपसमिति संयोजक पर्वती राना, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन दाहाल, रानी सामुदायिक वनकी सचिव नानीमाया रूम्बा, प्रगतिशील महिला अापसी विकास संस्थाकी व्यवस्थापक कल्पना पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















