२१ भदौ, हेटौंडा । युरोकप छनोट अन्तर्गत शुक्रबाररातिको खेलमा जर्मनीले नेदरल्याण्ड्ससँग अप्रत्यासित ४–२ गोलको पराजय व्यहोरेको छ ।
शुक्रबारराति भएको समूह सी को खेलमा युरोपको पावरहाउस मानिने जर्मनी डच टिमसँग ४–२ ले स्तब्ध भएको हो ।
खेलको नौ मिनेटमा नै जर्मनीका नाब्रीले गोल गर्दै टिमलाई दिलाएको अग्रता दोश्रो हाफमा कायम गर्न नसक्दा जर्मनी पराजित भयो । पहिलो हाफमा एक सुन्यले पछि परेको अवस्था उल्टाउँदै नेरदल्याण्ड्सले दोश्रो हाफमा ४ गोल गरेको हो ।
जर्मनीले भने दोश्रो हाफमा एक गोल उपहारमा पायो । खेलको ७३ औं मिनेटमा डच खेलाडी क्रुसले आफनै पोष्टमा गोल गरे ।
डच टिमको जितका लागी ५९ औं मिनेटमा डी जोङले गोल गरे भने ६६ औं मिनेटमा उपहार गोल पायो । जर्मनीका ताहले आत्मघाति गोल गरे ।
७९ औं मिनेटमा मलिनले फेरी डच टिमका लागि तेस्रो गोल गरे भने खेलको इन्जुरी समयमा नेदरल्याण्ड्सको तर्फबाट थप एक गोल भएपछि खेल ४–२ ले जित्न सफल भयो ।
जितसँगै नेदरल्याण्ड्सले तीन खेलमा ६ अंक बनाएको छ भने जर्मनीको ४ खेलमा नौ अंक छ ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









