Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यु–१९ एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

nepal-bangla-1567992497.jpg

२३ भदौ, हेटौंडा । नेपाल श्रीलंकामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा आइतबार बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल एक खेल खेल्नुअघि नै बाहिरिएको हो ।
दुई सय ६२ रनको चुनौती पछ्याएको बंगलादेशले चार बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । १९ रन जोड्दा सुरुवाती दुई विकेट गुमाए पनि त्यसपछि संयमित ब्याटिङ गरेको बंगलादेशले विजय हासिल गरेको हो ।
बंगलादेशका लागी कप्तान अकबर अलीले ८२ बलमा अविजित रहँदै ९८ रन जोडे भने नेपालका कमल सिंह ऐरीले २ तथा रसिद खान र हरि चौहानले १÷१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ६१ रन बनाएको थियो । पवन सर्राफले ८१ तथा सन्दीप जोराले ५६ रन बनाए । यस्तै, रित गौतमले ३२, कुशल मल्लले २८ तथा भिम सार्कीले २१ रन बनाए । 
बंगलादेशका लागी तान्जिम हसन शकिब र साहिन आलमले २÷२ विकेट लिएका थिए ।
लगातार दुई जितसहित बंगलादेश सेमिफाइनलमा पुगेको छ भने पराजित नेपाल बाहिरिएको छ । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । 
अब नेपालले समूहको अन्तिम खेलमा सान्त्वना जितका लागि मंगलबार युएईसँग खेल्नेछ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै भारत र अफगानिस्तान सेमिफाइनलमा पुग्दा पाकिस्तान र कुवेत एक खेल अगावै बाहिरिसकेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार