२९ पुस, काठमाण्डौं । न्यायपरिषदले उच्च अदालतका लागि विभिन्न क्षेत्रबाट ८० जना न्यायाधिशको नाम सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश सुशिला कार्कीको अध्यक्षतामा बसेको परिषद बैठकले कानून, सरकारी वकिल र न्याय प्रशासनको विशिष्ठ श्रेणीमा रहेकाहरुमध्येबाट ५ जना, हालका जिल्ला न्यायाधीशहरुबाट ३४ जना, यसअघि नै पुनरावेदन अदालतहरुबाट अवकाश पाएका अतिरिक्त न्यायाधीशहरुबाट १० जना, न्याय प्रशासनका सहसचिव सरहका सहरजिष्ट्रार र कानून सहसचिवबाट ६ जना, कानून व्यवसायीबाट २५ जनालाई नियुक्त गरेको हो ।
शुक्रवारबाट अवकाश पाउने सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश तथा न्यायपरिषद सदस्य बैजनाथ उपाध्यायले बैठकमा उपस्थित भएपनि निर्णयमा हस्ताक्षर गरेनन् । नेपाल बारको सिफारिसमा न्यायपरिषद सदस्य भएका रामप्रसाद सिटौला भने बैठकमा सहभागी थिएनन् । परिषद अध्यक्ष कार्कीसहित प्रधानमन्त्रीको सिफारिसमा सदस्य भएका पदम बैदिक र न्यायपरिषदको पदेन सदस्य हुने कानूनमन्त्री अजय शंकर नायकको बहुमतले सिफारिसको निर्णय गरेको समाचार इकान्तिपुरले बनाएको छ ।
विशिष्ठ श्रेणी
१. श्री राजेन्द्र सुवेदी नायव महान्यायाधिवक्ता महान्यायाधिवक्ताको कार्यालय
२. श्री कृष्ण गिरी सचिव न्याय परिषद्
३. श्री श्रीकान्त पौडेल रजिष्ट्रार सर्वोच्च अदालत
४. श्री महेश शर्मा पौडेल सचिव बेपत्ता छानविन आयोग
५. श्री टेकप्रसाद ढुंगाना सचिव कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय
जिल्ला न्यायाधीशहरु
६ .श्री बालेन्द्र रुपाखेती, ७. श्री अजयराज उपाध्याय, ८. श्री विनोदमोहन अचार्य,
९.श्री भोलानाथ चौलागांइ १०. श्री अच्युत बिष्ट, ११. श्री यज्ञराज भट्ट,
१२. श्री शेखरप्रसाद पौडेल, १३. श्री बालचन्द्र शर्मा, १४. श्री ईश्वरराज आचार्य,
१५. श्री रामप्रसाद अधिकारी, १६. श्री गोपाल भट्टराई, १७. श्री रामप्रसाद ओली,
१८. श्री जगतप्रसाद श्रेष्ठ,
पूर्व अतिरिक्त न्यायाधीशहरु
१९ . श्री रमेशकुमार पोखरेल २०. श्री अग्नीप्रसाद थपलिया २१ . श्री ऋृषिराम दवाडी
२२. श्री नित्यानन्द पाण्डेय २३. श्री राजेश्वर तिवारी २३. श्री दिनेशप्रसाद यादव
२४. श्री कृष्णलाल भट्टराई २५. श्री नरबहादुर शाही २६. श्री शान्तिसिंह थापा
२७ श्री यमुना भट्टराई
जिल्ला न्यायाधीशवाट
२८. नारायणप्रसाद श्रेष्ठ, २९. श्री नारायणप्रसाद पोखरेल, ३०. श्री भोजराज अधिकारी,
३१. श्री रमेशकुमार खत्री, ३२. श्री दयानाथ खरेल, ३३. श्री शेखरचन्द्र अर्याल,
३४. श्री शालिग्राम कोइराला, ३५. श्री विष्णु प्रसाद कोइराला, ३६. श्री लक्ष्मीकृष्ण श्रेष्ठ,
३७. श्री कृष्णकमल अधिकारी, ३८. श्री चिन्तामणि बराल, ३९. श्री अनन्तराज डुम्रे,
४०. श्री राजेन्द्र खरेल, ४१. श्री ठाकुरप्रसाद शर्मा पौडेल, ४२. श्री हरिप्रताप के.सी.,
४३. श्री कृष्णबहादुर थापा, ४४. श्री अच्युतप्रसाद भण्डारी, ४५. श्री ऋषिप्रसाद अधिकारी,
४६. श्री बलभद्र वास्तोला, ४७. श्री टेकनारायण कुँवर, ४८. श्री चन्द्रबहादुर सारु,
अधिकृतहरु वाट
४९. श्री धीरबहादुर चन्द ५०. श्री लेखनाथ पौडेल ५१.श्री विपुल न्यौपाने
५२. श्री नातिबावु लामिछने ५३. डा.रविशर्मा अर्याल ५४.साधुराम सापकोटा
कानुन व्यवसायीवाट
५५. श्री गणेशप्रसाद बराल ५६.श्री सीताराम मण्डल ५७. श्री सुर्दशन देव भट्ट
५८. श्री सुवास पौडेल ५९. श्री जनक पाण्डे ६०. श्री बामदेव ज्ञवाली
६१. श्री श्यामजी प्रधान ६२. श्री गोकर्ण डाँगी ६३. श्री बासुदेव आचार्य
६४. श्री खुशी प्रसाद थारु ६५. श्री मुनेन्द्रप्रसाद अवस्थी ६६. श्री मदन पोख्रेल
६७. श्री शान्ता सेढाई सापकोटा ६८. श्री ध्रुवराज नन्द ६९. श्री दुर्गाबहादुर विश्वकर्मा
७०. श्री टंक प्रसाद गुरुङ ७१. श्री हरिप्रसाद पौडेल ७२. श्री राकेश कुमार निधी
७३. श्री तेज नारायण सिंह राई , ७४. श्री बबिता उप्रेती ७५. श्री रामबहादुर थापा
७६. श्री शकुन्तला घिमिरे ७८. श्री नसरुल्लाह अन्सारी ७९. श्री दिपेन्द्र बहादुर बम
८०. श्री राज्यलक्ष्मी बजाचार्य
२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । जेठ १ गते बिहान ११ बजे पार्टी...
२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

















