Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला लिगः विहिबार ४ खेल सम्पन्न

दुई खेलमा हारजित, दुई खेल बराबरीमा टुंगियो    

footbal_43157-36-15679076-1568293706.jpg

२६ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहिबार ४ खेल सम्पन्न भएका छन् । 
विहिबार भएका ४ खेलमा पदमपोखरी युवा क्लब र सानोपोखरा फुटबल क्लब विजयी भएका छन् । यस्तै प्रतिभा युवा क्लब र न्यु डाँफे क्लबबिच तथा युनाईटेड नाईन क्लब र सक्षम युवा क्लब बीचको खेल बराबरीमा टुंगिएका छन् । 
बिहिबार बिहान भएको पहिलो खेलमा पदमपोखरी युवा क्लबले चाईनाक्वाटर फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । पदमपोखरी युवा क्लबकालागि दिलिप मोतmान, सुर्य वाईवा र शुरेस घलानले १–१ गोल गरे । यस्तै भने चाईनाक्वाटर फुटबल क्लबकालागी डेबिड श्रेष्ठले एक गोल फर्काए । 
यसैगरी बिहिबार बिहानै भएको दोस्रो खेलमा सानोपोखरा फुटबल क्लबले पिप्ले युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । सानोपोखरा क्लबको जितका लागी उमेश सञ्जेलले २ गोल गरे पिप्ले युवा क्लबका लागी सानोपोखरा क्लबको सोमलाल गोलेले आत्माघाती गोल गरेका थिए । 
यस्तै बिहिबार दिउँसो भएको प्रतिभा युवा क्लब र न्यु डाँफे क्लबबिचको तेश्रो खेल गोल बराबरीमा टुंगिएको छ । 
यसैगरी बिहिबार नै भएको तेश्रो तथा अन्तिम खेलमा युनाईटेड नाईन क्लब र सक्षम युवा क्लबले २–२ गोलको बराबरी खेलेका छन् । खेलमा युनाईटेड नाईन क्लबकालागी अभि राई र सरोज मोक्तानले १–१ गोल गरे भने सक्षम युवा क्लबका लागी बादल थिंङ एक्लैले २ गोल गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार