Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

'छड्के'मा ३७ कर्मचारी अनुपस्थित

Cdo-Office-1484569186.jpg

३ माघ, हेटौडा । मकवानपुरका ४ वटा सरकारी कार्यालयमा भएको अनुमगन (छड्के) मा ३७ जना कर्मचारी अनुपस्थित भएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पुस २९ र माघ २ गते गरेको अनुगमनमा ३७ जना अनुपस्थित पाईएको हो ।

प्रशासनले नापि कार्यालय, जिल्ला वन कार्यालय, मालपोत कार्यालय र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र हेटौँडामा अनुगमन गरेको थियो । अनुगमनमा सबैभन्दा बढि प्राधिकरणमा २३ जना कर्मचारी अनुपस्थित पाईएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नापिमा ७, मालपोतमा ५ र वनमा २ जना कर्मचारी अनुपस्थित रहेको जनाईएको छ ।

नापिमा सहायकस्तरका ७ जना, वनमा अधिकृतस्तरका १ र सहायकस्तरका १ जना, मालपोतमा नासु ५ जना र प्राकिरणमा अधिकृतस्तरका ४, सहायकस्तर नासु सो सरह ४, खरिदार सो सरह ८ र कार्यालय सहयोगी ७ जना अनुपस्थित रहेको जनाइृएको छ ।

अनुगमनका क्रममा नागरिक वडापत्र, उजुरी पेटिका, कार्यालयको भौतिक अवस्था गुनासो सुनुवाई, सूचना अधिकारी, स्टाफ बैठक, हाजिरी विवरण, मासिक आर्थिक विवरण सार्वजनिक, कर्मचारीको लिखित कार्यविवरण, सूचनाको सम्बन्धमा भएका गरेका कमजोरी सुधारका लागि निर्देशन दिएको जनाईएको छ । अनुपस्थित हुने कर्मचारीलाई कारण खुलाई पठाउन सम्बन्धित कार्यालयलाई पत्राचार गरेको सहायक प्रजिअ पन्तले जनाए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg