Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला लिगः हटिया र हाँडीखोला नकाउट चरणमा प्रवेश

footbal_43157-36-15679076-1569030598.jpg

४ असोज, हेटौंडा । हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा समूह ‘एफ’बाट हटिया स्पोर्टस् एकेडेमी र हाँडीखोला यूथ क्लव नकाउट चरणमा प्रवेश गरेको छन् ।
शुक्रबार भएको यस समूहको लिग चरणको अन्तिम खेलबाट हटिया र हाँडीखोलाले नकाउट चरणमा स्थान बनाएका हुन् ।
शुक्रबार बिहान भएको खेलमा हटियाले एफसी इन्टरनेट सिटीलाई ५–२ गोल अन्तरले हराउँदै नकाउट चरणमा स्थान बनाएको हो । हटियाको जितका लागी बिमल घलानले २ गोल गरे भने आर्जु घलान, सुदिप सापकोटा, र आयुर घलानले १–१ गोल गरे । 
इन्टरनेटका तर्पmबाट चन्द्र नेगी र मनिष घलानले १–१ गोल फर्काए । खेलको म्यान अफ द म्याच हटियाका बिमल घलान भए । 
शुक्रबार नै भएको दोस्रो खेलमा हाँडीखोला यूथ क्लव र परेली युवा समाज बस्तीपुरले गोलरहित बराबरी खेलेका छन् । खेलको म्यान अफ दी म्याच परेलीका प्रवेश लामा भए । 
यस्तै समूह ‘जी’ अन्तर्गतको आरआर एफसी र एफसी नामटार बीचको खेल रोकिएको छ । खेलमा ढिलाई भएपछि कम प्रकाशका कारण खेल शिनवार विहानका लागी सारिएको आयोजकले जनाएको छ । आरआर एफसी र एफसी नामटार बीचको खेल बाँकी खेल आज शनिवार विहान हुेने छ । खेल गोलरहित बराबरीमा रोकिएको हो ।
जारी प्रतियोगितामा आज शनिबार बिहान निब्टा क्लव र एफसी पोतला खेल्नेछन भने दिउँसो सहीद स्मृति क्लव र न्यू कम्बाइन्ट क्लव तथा एफसी इन्टरनेट र महाबीर क्लव खेल्ने आयोजकले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार