Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

केशवलाल स्मृति भलिवलको उपाधि थाहानगर जाने पक्का

baldiwas-2-1568812672-1569030952.jpg

४ असोज, हेटौंडा । हेटौंडा १७ हटियामा जारी पाँचौ केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागी थाहानगर भलिबल टिम बज्रबाराही र थाहानगर खेलकुद विकास समिति भिड्ने भएका छन् ।
हटिया स्पोर्ट्स एकेडेमीको आयोजनामा हटियामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरु जित्दै दुबै टिमले उपाधि भिडन्त पक्का गरेका हुन् ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा गढी गाउँपालिकालाई २५–२२, २५–२३ र २५–१५ को साझो सेटमा हराउँदै थाहानगर खेलकुद विकास समितिले फाइनलमा स्थान बनाएको हो । 
यस्तै दोस्रो सेमीफाइनलमा आग्रा खेलकुद विकास समितिलाई २५–२०, २५–११ र २५–१६ को सोझो सेटमा हराउँदै थाहानगर भलिबल टिम बज्रबाराहीले फाइनलमा स्थान बनायो ।
फाइनल भिडन्त आज शनिबार दिउँसो हुने आयोजक हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए । 
प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले २ हजार र सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । 
यसैगरी प्रतियोगिताको समापनमा हरेक वर्षझै यस बर्षपनि एक खेल पत्रकारलाई स्वर्गीय पदमकुमारी राउत स्मृति ट्रष्टबाट नगद ७ हजार रुपैयाँसहित सम्मान गरिने अध्यक्ष सुवेदीले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार