८ असोज, हेटौंडा । स्पेनिस ला लिगाको मंगलबारको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको हो ।
एन्टोइन ग्रिज्मन र आर्थरको गोलमा बार्सिलोनाले भिल्लारियल विरुद्ध २–१ को जित दर्ता गरेको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागी छैटौं मिनेटमा मेस्सीको क्रसमा ग्रिज्मनले हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
खेलको १५ औं मिनेटमा गोल गर्दै आर्थरले घरेलु टोलीको अग्रता दोब्बर पारे ।
पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा सान्टि कजोर्लाले उत्कृष्ट गोल गर्दै भिल्लारियललाई खेलमा फर्काएका थिए ।
यो जितसँगै बार्सिलोना अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाको ६ खेलमा १० अंक जोडेको छ ।
ग्रानडा, एथलेटिक बिल्बाओ र रियल म्याड्रिडको समान ११–११ अंक छ ।
यस्तै मंगलबार रातिनै भएको अर्को खेलमा रियल बेटिस विजयी भएको छ । बेटिसले लेभान्टेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
बेटिसका लागी लोर्नेज मोरोजले २ तथा बोर्जा इग्लेसियाले १ गोल गरे । यस्तै लेभान्टोका लागी हेरनानी फोरटेजले १ गोल गरेका थिए ।
यसैगरी मंगलबारनै रियल भालाडोलिड र ग्रानाडा विचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलमा भालाडोलिडका लागी ओस्कार प्लानो र ग्रानाडाका लागी कार्लोस फर्नान्डेजले गोल गरेका थिए ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















