Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला लिगः उपाधिका लागी हटिया स्पोर्टस र न्यू डाँफे भिड्ने

footbal_43157-36-15679076-1569503199.jpg

९ असोज, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि न्यू डाँफे क्लव र हटिया स्पोर्टस् एकेडेमी भिड्ने भएका छन् ।
विहिबार सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै न्यू डाँफे क्लब र हटिया फाइनल पुगेका हुन् । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा बुद्ध युवा क्लव हात्तिसुँढेलाई २–१ गोल अन्तरले हराउँदै डाँफेले फाइनलमा स्थान बनाएको हो । डाँफेको जितका लागी विशाल भ्लोन र विश्वास ढकालले समान १–१ गोल गरे । बुद्ध युवा क्लव हटियाको तर्फबाट तारा नेगीले एक गोल फर्काए । खेलमा न्यू डाँफेका फत्तेमान घले म्यान अफ दी म्याच घोषित भए ।
यस्तै विहिबारकै दोश्रो सेमिफाइनल खेलमा पटकको लिग च्याम्पियन एफसी पोतालालाई हराउँदै हटिया स्पोर्ट एकेडेमी फाइनल प्रवेश गरेको छ । हटियाले एफसी पोतालालाई २–१ गोल अन्तरले हराएको हो । हटियाको जितका लागि अनिष लुइँटेल र सुरज मोक्तानले गोल गरे भने पोतालाका विशाल तामाङले एक गोल फर्काए । यस्तै हटियाका राजेश पाण्डे म्यान अफ दी म्याच घोषित भए ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिगको उपाधि भिडन्त असोज ११ गते शनिबार हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार