१२ असोज, हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा सम्पन्न दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि न्यू डाँफे क्लबले जितेको छ ।
शनिबार सम्पन्न उपाधि भिडन्तमा हटिया स्पोर्टस् एकेडेमीलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै डाँफेले उपाधि जितेको हो । उसले उपाधि सहित एकलाख रुपैयाँ प्राप्त गरेको छ ।
शविनार सम्पन्न फाइनल खेलको निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा डाँफेको तर्फबाट अरुण बल, फत्तेमान घले, विक्रम भोलन र विवेक रुम्बाले गोल गरे भने हटियाको तर्फबाट राजेश पाण्डेले मात्र गोल गरे ।
हटियाका आयुर घलानको प्रहार डाँफेका गोलरक्षक अनिल लोले रोकेका थिए भने अनिष लुइँटेलको प्रहार बारमा लागेर फर्किएको थियो ।
प्रतियोगिताको उपविजेता बनेको हटियाले ५० हजारमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हटियाका आयुर घलान घोषित भए उनले नगद १० हजार सहित ट्रफि प्राप्त गरे ।
यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्डर हटियाका राजेश पाण्डे, उत्कृष्ट फरवार्ड डाँफेका विशाल भोलन, उत्कृष्ट मिडफिल्डर डाँफेकै फत्तेमान घले र उत्कृष्ट गोलरक्षक डाँफेकै अनिल लो घोषित भए । विधागत उत्कृष्ट भएका खेलाडीहरुले जनही ५ हजारसहित ट्रफी प्राप्त गरे ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















