Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

रोटर्याक्टको बनभोज सम्पन्न

download-1485051363.png

९ माघ, हेटौंडा । रोटर्याक्ट क्लब अफ मकवानपुरले शनिबार बनभोज कार्यक्रमको आयोजना गरेको छ ।रोटर्याक्टले बनभोजसँगै क्लबको अर्धबार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

हेटौंडामा एक वर्षअघि स्थापना भएको क्लबले पहिलो अर्धबार्षिक साधारणसभा गरेको जनाएको छ । क्लबका अध्यक्ष गणेश दर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुदीप शिवाकोटीले प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा रिपोर्टस् क्लब अफ मकवानपुरका अध्यक्ष सबिन न्यौपानेको विशेष आतिथ्यता रहेको थियो । 

साधारणसभामा क्लबका  सदस्यसहित २० जनाको सहभागिता रहेको थियो । क्लबका इन्टरनेशनल सर्भिस निर्देशक प्रविण पौडेल, प्रोफेसन सर्भिस निर्देशक केशव समर्पण, कम्युनिटी सर्भिस निर्देशक श्रृजना लामिछाने र क्लब सर्भिस निर्देशक पुष्पराज अधिकारीको प्रतिवेदन पारित भेलाले पास गरेका छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg