Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेस मकवानपुर–काठमाडौ सम्पर्क समितिको बनभोज

FB_IMG_1485078216612-1485079365.jpg

९ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुर–काठमाडौ सम्पर्क समितिले थानकोटको त्रिभुवन पार्कमा बृहत बनभोज कार्यक्रम गरेको छ ।
सम्पर्क समितिका अध्यक्ष पुरुषेत्तम ठकुरीको सभाध्यक्षतामा भएको बनभोज कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति पर्यटन एवं नागरिक उड्डन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ विशिष्ट अथिति रहेेका थिए ।
बनभोज कार्यक्रममा इपा, फाखेल, सिस्नेरी, मार्खु, शिखरपुर, फाखेलबाट नेकपा एमाले परित्याग गरी १ सय ९५ जना र राप्रपालगायत अन्य विभिन्न पार्टी परित्याग ५५ जनागरी २ सय ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेको सम्पर्क समितिका अध्यक्ष ठकुरी जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, पार्टीका जिल्ला सल्लाहकारहरू उमा दाहाल, जयराम लामिछाने, हेटौंडा नगर विकास समितिका अध्यक्ष राजिव सुवेदी, थाहा नगर विकास समितिका अध्यक्ष भरत लामा, क्षेत्रीय अध्यक्षद्वय यतिराज सापकोटा, तारानाथ चौलागाईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg