Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडा–६ वडास्तरीय फुटबलको उपाधी राईज हाईलाई

High-1570289127.jpg

१८ असोज, हेटौँडा । हेटौँडा–६ मा भित्रि फुटबल टिमको आयोजनामा भएको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधी राईज हाईको कव्जा गरेको छ ।
शनिबार बंशगोपाल माविको खेल मैदानमा भएको फाइदल खेलमा राईज हाईले शान्तिटोल स्पोर्टस क्लवलाई १-० गोल अन्तरले पारजित गर्दै उपाधी कव्जा गरेको हो । 
खेलको अन्तिम समयमा राईज हाईका कृष्ण श्रेष्ठले गरेको गोल नै निर्णायक हुन पुग्यो । प्रतियोगिताको बेष्ट प्लेयर र शनिबारको म्याद अफ दि म्याच हाई राईजका निर्मल राई र हाई स्कोरर खेल अवधीभर ५ गोल गर्ने बंशगोपाल युवा क्लव (सि) का सुशिल तिमल्सिना घोषित भएका उनीहरु दुबैले ट्रफि प्राप्त गरे । 
प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, टोल विकास वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, चौघडा फुटबल क्लवका विक्रम विष्ट, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष चेतनाथ खतिवडा, भिएफटीका अध्यक्ष कमल कोइराला लगायतले पुरस्कार वितरण गरेका थियो । 
प्रतियोगितामा प्रथम हुने टिमले ३० किलोको खसी दोश्रो हुने टिमले २५ किलोको खसी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वडाका १४ टीमको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार