Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

माअोवादी केन्द्र हेटौंडा-१० मा कृष्णहरी

Flag_of_the_Communist_Par-1485092190.png

९ माघ, हेटौंडा । माओवादी केन्द्र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० नं वडा भेला सम्पन्न भएको छ ।

भेलाले ईन्चार्जमा कृष्णहरी पुडासैनी, सह–ईन्चर्नजमा रविन लामा रहने गरि सन्तोष न्यौपानेको संयोजकत्वमा ३५ सदस्यीय भावी सम्मेलन आयोजक समिति  गठन गरेको हो । जसको सहसंयोजक सान्तकी खड्गी, सदस्यहरुमा ज्योती गोपाली, रामकुमार अर्याल, उर्मिला मर्हजन, गोपी रावल, गीतादेवी यादव, शुशिल कर्माचार्य, पराक्रमी रञ्जित, होमबहादुर श्रेष्ठ लगायत रहेका छन् ।

पार्टी पोलिटव्यूरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चाचार्ज कुमारी मोक्तनको प्रमुख आतिथ्यातामा भएको भेलामा जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’, उपमहानगपालिका ईन्र्चाज प्रकाश पाण्डे, सहईन्चार्ज ललित घलान, संयोजक कमान सिं पाख्रिन ‘पृथक’, सहसंयोजक विवेक राई, संयुक्त वडा ईन्चर्नज डा सम्राट तुम्बाहम्फे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुलाई वक्ताहरुले संगठनलाई पार्टीको केन्द्रीय अभियान ‘नगर गाउँ घरघर जाउँ, माओवादी केन्द्रलाई विजयी बनाउ’ भन्ने नारालाई सार्थक बनाउन र सरकारले घोषण गर्न लागेको स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि सबैले एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए ।

कार्यक्रम हरिकृष्ण पुडासैनिको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg