२९ असोज, हेटौंडा । थाइल्याण्डको बैंककमा हुने अन्तर्रा्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका मकवानपुरे खेलाडीको विदाई गरिएको छ ।
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति मकवानपुरले १९ अक्टोबरमा थाइल्याण्डमा हुने थानपा तेक्वान्दो च्याम्पियनसिप–२०१९ मा सहभागी हुने मकवानपुरे खेलाडी मानबहादुर वाईवालाई विदाई गरेको हो ।
संघका जिल्ला कार्यसमिति सदस्य समेत रहेका लामालाई नेपाली कांग्रेस जिल्ला सदस्य तथा खेलकुद विभाग प्रमुख सुनिल दाहालको प्रमुख आतिथ्यता तथा लोकतान्त्रिक खेलकुद संघका जिल्ला अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा विदाई कार्यक्रम आयोजना गरिएको थियो ।
लामाले प्रतियोगितामा ८० केजी माथि तौल समूह र पुम्सेमा सहभागी हुनेछन् । ‘प्रतियोगिताको तयारी राम्रो भएको छ । सुखद् नतिजाको अपेक्षा समेत गरेको छु ।’, लामाले भने ।
विदाई कार्यक्रममा लोकतान्त्रिक उपाध्यक्ष युवराज लामा, कोषाध्यक्ष शिवनारायण श्रेष्ठ, सहकोषाध्यक्ष विकास बानिया“, सदस्य उमेश थापा, प्रदीप पराजुली तथा नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर उपाध्यक्ष सुवास विडारीलगायत सहभागी थिए ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















