१२ माघ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्तरी मकवानपुरलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदघोष गरेेका छन् । उनले यसका लागि अाफुले काम थालिसकेको समेत दावि गरे ।
नेपाली काँग्रेस नामटार गाउँ कमिटिद्वारा बुधबार लामिडाँडामा गरेको स्वागत एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले नामटारलगायत मकवानपुरको उत्तरी क्षेत्र पर्यटकिय हिसावले धेरै संभावना बोकेको क्षेत्र भएकाले प्रमुख पर्यटकिय गन्तव्य बनाउन संभाव्यता अध्ययन गर्न चाँडै टोली खटाउने बताए ।
नेपाली काँग्रेस जनताको दुःखमा जहिल्यै साथ दिने पार्टी भएकाले तपाईहरुको भरोसालाई कहिल्यै टुट्न नदिने बचनबद्धता व्यक्त गरे ।
संसदमा निर्वाचनसम्बन्धी विधयक पास हुने भएकोले अब जेठभित्र जसरी पनि पहिलो निर्वाचन गर्नुपर्ने भएकाले सम्पूर्ण कार्यकर्ताहरु निर्वाचनको तयारीमा जुट्नसमेत आग्रह गरे ।
बुधबार स्वागत तथा पार्टी प्रवेश कार्यक्रममा एमाओवादी ४३, एमाले ३२ र अन्य १८ विभिन्न पार्टी परित्याग गरी ९३ जना काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेस नामटार गाउँ ईकाई कमिटिका सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा राज्यमन्त्री बानियाँको प्रमूख आथित्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहाकार रिता खनाल, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, भरत पराजुली, ईश्वर रुम्बा, मिरा स्याङतान, पवित्रा विक राजकुमार पुडासैनी लालबहादुर वाइबा, नवराज उप्रेती, विदुर थापा, नवराज वर्तौला, मानिकलाल मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)