२ कात्तिक, हेटौंडा । प्राध्यापक तथा कानुन व्यवसायी अरुण खतिवडाको संस्मरण संगालो पदचापको शनिबार हेटौंडामा बिमोचन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
श्याप्रसाद शर्मा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद बिरोध खतिवडा, साहित्य संगम मकवानपुरका अध्यक्ष तथा सर्जक संजाल मकवानपुरका अध्यक्ष निमेष निखिल, श्यामप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डे तथा पुस्तका लेखक खतिवडाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
राधेश्याम बिजया फाउन्डेसनद्धारा प्रकाशित पुस्तकमा १६ वटा राजनितिक, समसामयिक बिषयहरु समेटिएका संस्मरणात्मक निबन्धहरु रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष तथा सर्जक संजाल मकवानपुरका अध्यक्ष निमेष निखिल, श्यामप्रसाद स्मृति प्रतिष्ठानका सदस्य ऋषिराम पोखरेल, झरना साहित्य समाजका पुर्व अध्यक्ष रमेशमोहन अधिकारी, रमेशमोहन अधिकारी, प्रलेष मकवानपुरकि अध्यक्ष शान्ति प्रियबन्दना लगाएतले पुस्तकका विषयमा समिक्षा गरेका थिए ।
कार्यक्रममा संगम मकवानपुरका पूर्व अध्यक्ष सुवास खनाल, साहित्यकार पुरुषोत्तम आचार्य लगाएतको उपस्थिति रहेको थियो ।
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...













-1782436668.jpg)




