Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

बालिका बलात्कार गर्नेलाई ३८७ वर्ष जेल

Ajaya-1485948490.JPG

१९ माघ, काठमाडौं । नेपाली बालिका अमेरिका लगी झन्डै ५ वर्षसम्म बलात्कार गरेको अभियोगमा नेपाली मूलका अजय कुमार देवलाई अमेरिकी अदालतले ३८७ वर्ष ४ महिना जेल सजायको फैसला सुनाएको छ । 

अमेरिकाको क्यालिफोर्नियास्थित अदालतले गत साता मुद्दाको पुनरावलोकन गर्दै उनलाई सजाय सुनाउने यसअघिको योलो काउन्टी सुपेरियर अदालतको फैसला सदर गरेको न्युयोर्कबाट प्रकाशित हुने खसोखास अनलाइनउद्धृत गर्दै नागरिक न्यूजले समाचार बनाएको छ । न्यायधीहरु भेन्स राय, लुइस मौरो र ह्यारी हलको इजलासले अजयलाई पुन दोषी ठहर गर्दै पुरानै फैसला सदर गरेको हो।

सन् २००९ मा भएको फैसलाअनुसार अजयले बालिकलाई करिब ५ वर्षको अवधिमा ७ सय पटक बलात्कार गरेका थिए। किशोर अवस्थामै अमेरिका पुगेका नेपाली अजय तथा उनकी श्रीमतीले नेपालबाट सन् १९९९ मा ती बालिकालाई नेपालबाट धर्मपुत्री बनाएर अमेरिका लगेका थिए। अमेरिका पुर्‍याएको केही दिनपछि नै उनीमाथि अजयले दुर्व्यवहार गर्न थालेको उनले अदालती बयानमा उल्लेख गरेकी छिन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg