Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

अल्पाइनको भीमफेदीमा शाखा

2017-02-01-19-32-27-1-1485958696.png

१९ माघ, हेटौंडा । हेटौंडामा प्रधान कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकले मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा नयाँ शाखा शुभारम्भ संचालनमा ल्याएको छ । भीमफेदीमा बुधबार बैंकको  १५ औं शाखा बैंक संचालक समिति अध्यक्ष सुदर्शन प्रसाद अधिकारीले शुभारम्भ गरे ।

विगतमा संचालनमा रहेको राष्ट्रिय बाणिज्य बैंक भिमफेदीबाट स्थानान्तरण भए पछि त्यस भेगका स्थानीय बैंकिङ सेवाबाट बन्चित थिए । अल्पाइनले बैंक नभएका ग्रामिण क्षेत्रहरुमा आफ्नो शाखा बिस्तार गरि स-साना बचत, कर्जा, रेमिटान्स तथा विभिन्न बैंकिङ सेवाहरु प्रदान गदैं आएको अध्यक्ष अधिकारीले बताए । 
मकवानपुर, चितवन र काभ्रे जिल्लामा यस अघि १४ वटा शाखा संचालन गर्दै आएको बैंकको भिमफेदी शाखा समेत १५ वटा शाखा र २ वटा एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकिङ सेवाबाट बन्चित भिमफेदीका सरकारी कार्यालय, व्यवसायी तथा सर्वसाधारणले अल्पाइनको शाखा स्थापना भएकोमा खुशी व्यक्त गरेका थिए ।

शाखा शुभारम्भको दिन १ सय १५ जनाले खाता खोलेका थिए भने ४५ लाख निक्षेप जम्मा भएको थियो । बैंकको २०७३ पौष मसान्त सम्म निक्षेप १ अर्ब ८५ करोड २८ लाख, कर्जा १ अर्ब ६७ करोड ६९ लाख र संचालन नाफा ५ करोड ५ लाख रूपैयाँ रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg