Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

तीन दिवसिय क्रिकेटः नेपाल १ सय ५३ रनमा समेटियो

EJFs1jUcXryqEAFNjpcN-1573177305.jpg

२२ कार्तिक, हेटौंडा । एमसीसी विरुद्धको तीन दिवसिय खेलको पहिलो इनिङ्समा नेपाल बिहिबारको खेलमा १ सय ५३ रनमा समेटिएको छ । 
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीबार भएको दोस्रो दिनको खेलमा नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदा एमसीसीले पहिलो इनिङमा १ सय ११ रनको अग्रता बनायो । 
लामो समयपछि तीन दिवसिय खेल खेलेको नेपालले फलोअनबाट बच्न चाहिने १ सय ७३ रन पनि बनाउन सकेन । पछिल्लो समय एक दिवसीय र ट्वान्टी–२० खेलमा अभ्यस्त नेपाली टोलीले तीन दिवसीयमा भने राम्रो प्रदर्शन सकेन । 
३ सय ६४ रन पक्ष्याएको नेपालले सुरुआतमा नै विकेट गुमाउन पुगेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल डकआउट हुँदै पवेलियन फर्किदा नेपालको इनिङ संकटमा परेको थियो । यस्तै शरद भेषवाकर पनि चार रनमा पेभेलियन फर्किए । 
नेपालका लागी सन्दिप लामिछानेले सर्वाधिक ३९ रन बनाउँदा सोमपाल कामी २६ रन बनाए । नेपालका लागी अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो पदर्शन गर्न सकेनन । यो सँगै नेपाल एमसीसीसँग पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको छ । 
दोस्रो दिनको खेलमा नेपाल अल आउट भएपछि एमसीसीले दोस्रो इनिङ सुरु गरेको छ । दोस्रो दिनको दोस्रो इनिङ्समा एमसीसीले २ विकेटको क्षतिमा ९१ रन जोड्दा ३ सय २ रनले अगाडि छ ।
एमसीसीले तेस्रो दिन आज शुक्रबार पुनः ब्याटिङ गर्नेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार