२१ माघ, हेटौंडा । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जिल्लाका स्वास्थ्य संस्थाहरूमा २ महिनाका लागि अौषधी मौज्दात रहेको जनाएको छ । कार्यालयमा शुक्रबार भएको पत्रकार भेटधाटमा कार्यालय प्रमुख रामचन्द्र पाठकले यस्तो जानकारी दिएका हुन् ।
उनले देशभरका सरकारी स्वास्थ्य संस्थामा देखा परेको औषधी अभाब लगायत समस्या र जिल्लाको प्रगतिको बारेमा जानकारी दिए ।
मकवानपुरका ४ प्राथमिक स्वास्थ्य केन्द्र, ४० स्वास्थ्य चौकी, ५ शहरी स्वास्थ्य केन्द्र, १ सामुदायिक स्वास्थ्य ईकाईमा कम्तिमा हाललाई २ महिनाको बिगतको खर्च बराबरको औषधी आपुर्ति गरिएको कार्यक्रममा जानकारी दिईएको छ ।
३५ थरीका औषधी उपलब्ध हुने व्यबस्था भएको स्वास्थ्य चौकी स्तरका सामुदायिक स्वास्थ्य ईकाई, शहरी स्वास्थ्य केन्द्र सम्मका हाल जिल्ला जनस्वास्थ्य कार्यालयले कम्तिका सर्जिकल औजार सहित ५३ थरीका र ५८ प्रकारका औषधी उपलब्ध हुने व्यबस्था रहेको प्राथमिक स्वास्थ्य केन्द्रका लागी ७० भन्दा बढी प्रकारका औषधी उपलब्ध गराईएको कार्यालयको दाबी छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालयले औषधी प्राप्त गर्नुलाई मात्र मुख्य स्वास्थ्य उपलब्धीका रुपमा स्विकारे पनि असुरक्षित खानपान, रहनसहन लागयतमा सुधार नगरेमा समस्या उत्पन्न हुनेतर्फ सबैलाई सचेत गराएको छ ।
कार्यक्रममा संचारकर्मी प्रताप बिष्ट, पत्रकार महासंधका पुर्व अध्यक्ष भानुभक्त आर्चाय, जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख पाठक, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रबक्ता भोला चौलागाई, शाखा अधिकृत चिरिन्जीबी पौडेल, जनस्वास्थ्य निरिक्षक भीमसागर गुरागाई र जीबनकुमार श्रेष्ठ, स्टोरकिपर संझाना राना लगायतको उपस्थिति रहेका थिए ।
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...













-1782436668.jpg)




