Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रणनीति तयार गर्न प्रेस युनियनद्वारा समिति गठन

Nepal-Press-Union-1486203397.jpg

२२ माघ, हेटौँडा । नेपाल पत्रकार महासंघको आसन्न अधिवेशनबारे रणनीति तयार गर्न नेपाल प्रेस युनियन मकवानपुरले समन्वय समिति गठन गरेको छ । शनिबार भएको युनियनको भेलाले जिल्ला अध्यक्ष रुपेश दुलालको संयोजकत्वमा समिति गठन गरेको हो । 

समितिको सदस्यमा केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक राममणी दाहाल, जिल्ला उपाध्यक्ष सविन न्यौपाने, सचिव कुमार अधिकारी र सदस्य मणीराज गौतम रहेका छन् । समितिमा रहेका दाहाल महासंघका पूर्व अध्यक्ष एवं केन्द्रिय पार्षद, दुलाल र न्यौपाने केन्द्रिय पार्षद, अधिकारी सहसचिव र गौतम महासंघका कोषाध्यक्ष समेत रहेका छन् ।

भेलामा सहभागीले महासंघको गतिविधिबारे समिक्षा गर्दै महासंघको ३ बर्षे कार्यकालमा पत्रकार हकहित, क्षमता अभिबृद्धि र सुरक्षाका सवालमा काम भएको धारणा राखेका थिए । भेलाले महासंघको भूमिकालाई अझ सशक्त बनाउन युनियनले सबै सरोकारवालाहरुसँग समन्वय गर्ने र अधिवेशनमा सहकार्यका लागि छलफल अघि बढाउने निर्णय गरेको छ । पत्रकार महासंघको जिल्ला अधिवेशन फागुन १७ गते हुने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार