Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

१३ औं सागका लागी प्राविधिक समितिको कार्यविवरण सार्वजनिक

Lok-sewa-ko-2-1574512389.jpg

७ मंसिर, हेटौंडा । मंसिर १५ गते बाट नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जिम्मा पाएको प्राविधिक समितिले शनिबार आफ्नो कार्यविवरण जानकारी गराएको छ । 
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेदकुद परिषदको प्रचार प्रसार समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर प्राविधिक विषयमा समितका संयोजक गंगा बहादुर मगरले जानकारी गराएका हुन् । 
समितिले सागमा सहभागि भएका खेल संघहरुसँग समन्वय गरी प्रशिक्षक एवम  प्राविधिक जनशक्ति परिचालन, पदक निर्धारण, खेलस्थल एवम खेल अवधि निर्धारण, प्राविधिक पुस्तिका तयारी, प्रकाशन सम्बन्धि काम पूरा भएको जानकारी गराएको छ ।
कार्यक्रममा संयोजक गंगा बहादुर मगरले केही दिन भित्र नै खेल स्थलको निरिक्षण गरी आवश्यक सल्लाह सुझाव दिने बताए । 
नेपालमा हुने लागेको खेल मेलामा विभिन्न सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । 
करिब १२ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल २९ खेल समावेश गरिएको छ । 
त्यसका लागि समितिले अन्तर्राष्ट्रिय रेफ्रि, जज, जुरी, अम्पायर लगाएत उच्च स्तरीय प्राविधिक डेलिगेट्सहरुलाई नेपाल आउन र उनीहरुको व्यवस्थापनका लागि काम गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार