Email :- prastakhabar@gmail.com

चौघडा

चौघडाको साधारण सभा

20160910_121442-1473512955.jpg

२५ भदौ, हेटौँडा । हेटौँडा–६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष श्यामप्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले लेखापरिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए...

चौघडामा २६ जनाले गरे रक्तदान

Blood2-1473231561.jpg

२२ भदौ, हेटौँडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरको आयोजनामा बुधबार भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । क्लवले हेटौँडा–६ चौघडामा गरेको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।  रोटरी क्लव अफ मकवानपुरका बर्ष २०१७/१८ का निर्वाचित अध्यक्ष पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता एवं क्लवका अध्यक्ष गणेशदर्पण अधिकारीको...

कर्राखोलामा बृद्ध मृत फेला

20160820_095206-1471668537.jpg

४ भदौ, हेटौंडा । हेटौंडा-६ चौघडामा शनिवार विहान एक बृद्ध मृत फेला परेका छन् । हेटौंडा-६ चुच्चेखोलाका ८४ बर्षिय नेत्रप्रसाद प्याकुरेल मृत अवस्थामा फेला परेका हुन् । बंशगोपाल मन्दिर पछाडि कर्राखोलामा लर्किएको बाँसमा अड्किएको अवस्थामा उनको शव भेटिएको थियो । शव देखेपछि स्थानीयले प्रहरी चौकी चौघडालाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि...

चौघडा प्रहरीद्वारा घरेलु मदिरा र कच्चा पदार्थ बरामद

20160819_093925-1471603005.jpg

३ भदौ, हेटौंडा । चौघडा प्रहरी चौकीले शुक्रबार अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको छ । प्रहरीले चौघडाको स्कूलरोडबाट अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको हो । बंशगोपाल उच्च माविको ५० मिटर क्षेत्रमा अवैध मदिरा उत्पादन हुने सूचनाको अाधारमा प्रहरीले २ सय लिटर कच्चा पदार्थ र ६० लिटर मदिरा बरामद गरेको प्रहरी सहायक निरीक्षक बिरेन्द्र...

क्लबद्वारा संगीत सामाग्री प्रदान

१ भदौ, चौघडा । प्रगतिशिल युवा क्लव हेटौडा २० गैरीगाउँले यहाँको एक वृद्वाश्रमलाई संगीतका सामाग्री उपलव्ध गराएको छ । हेटौडा २० गैरीगाउँमा रहेको श्रीमद भागवत ज्ञानसंचार वृद्वाश्रमलाई ढोलक, हारमोनियम, करताल, खैजेडी र माईक सहयोग गरिएको क्लवका उपाध्यक्ष अमित कडेलले जानकारी दिए । सामाग्री वृद्वाश्रमका अध्यक्ष हरीप्रसाद सिग्देललाई क्लवका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार