रोजिन श्रेष्ठ ५ माघ, हेटौंडा । बंशगोपाल माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको बुधबार शपथ ग्रहण कार्यक्रम भएको छ । पुस १५ गते भएको अभिभावक भेलाले चयन गरेको समितिको अध्यक्षमा श्यामप्रसाद श्रेष्ठ, सदस्यहरु मुकुन्दप्रसाद अधिकारी, रणबहादुर न्यौपाने, विमला ढुंगाना, शर्मिला राई र शारदा दाहाल रहेका छन्...
भीमसेन पौडेल २२ पुस, चौघडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ । समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट उपभोक्ताहरुलाई सम्मान गरिएको छ । पशुपालनमा गढी–६ मक्रान्चुलीका नारायणप्रसाद तिमल्सिना, फलफूलमा गढी–६ मक्रान्चुलीकै राधिका हुमागाई,...
१४ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको प्रमुखमा अर्जुनप्रसाद चौंलागाई नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । बंशगोपाल माविका प्रधानाध्यापक समेत रहेका रमेशप्रसाद लामिछानेले क्याम्पस प्रमुखबाट राजिनामा दिएका थिए । बिहीबार एक...
२ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा शनिबार शान्तिसुरक्षासम्बन्धी अन्तरक्रिया भएको छ । प्रहरी चौकी चौघडाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा मानवबेचबिखन, लागुऔषध दुव्र्यसन, जुवातास, मादकपदार्थ, सवारी दुर्घटना नियन्त्रण लगायतको बारेमा छलफल भएको थियो । छलफलमा चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक...
३० मंसिर, हेटौंडा । हेटौंडा-७ क्याम्पाडाँडामा केहीबेर अघि टेम्पो र मोटरसाइकल एक अापसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ । चौघडाबाट हेटौंडा अाउँदै गरेको ना३७प ८०५५ नम्बरको पल्सर मोटरसाइकल र हेटौंडाबाट चौघडा जाँदै गरेको ना१ ह ४०२ नम्बरको टेम्पो ठक्कर खाँदा टेम्पोमा सवार २ छात्रा, मोटरसाइकल...
११ मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका नवनिवर्नचित पदाधिकारीहरुको शपथग्रहण समारोह शनिवार सम्पन्न भएको छ ।निर्वाचन समितिले नयाँ कार्यसमितिलाई शपथग्रहण गराएको हो । संस्थाको अध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा मुकुन्दप्रसाद अधिकारी, जिल्ला संघ प्रतिनिधीमा बासुदेव...
१४ कार्तिक, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलामा भएको स्लो बाईक रेसमा रमेश चौलागाईं पहिलो भएका छन् । प्रगतिशील युवा क्लबको अायोजनामा अाईतबार भएको प्रतियोगितामा चौलागाईं निर्धारित दुरि २ मिनेट ३३ सेकेन्ड लगाएर पार गरि पहिलो भएका हुन् । त्यसैगरी २ मिनेट ८ सेकेण्डमा दुरि पार गर्ने कविराज पुडासैनी दोस्रो र २ मिनेट ७ सेकेन्डमा दुरि पार गर्ने...
१४ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विविध बाल खेलकुद प्रतियोगिता अाईतबार सम्पन्न भएको छ । शुभ दिपावलीको अवसरमा सहकारीले शेयर सदस्यका बालबालिकाबीच प्रतियोगिता गरेको हो । प्रतियोगिता अन्तरगत चकलेट रेसमा अारोही गौतम पहिलो, अभियान देवकोटा दोस्रो र अादेश गौतम तेस्रो भए । टिटिबल रेसमा सचिन...
१३ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधी चुच्चेखोलाको प्रगतिशील युवा क्लवले कव्जा गरेको छ । गतबर्षको हारको बदला लिंदै प्रगतिशीलले शनिवार उपाधी कब्जा गरेको हो । बंशगोपाल उच्च माविको मैदानमा भएको अन्तिम प्रतिष्पर्धामा चिर परिचित प्रतिष्पर्धी पुतलीबजारको बंशगोपाल युवा क्लबलाई पेनाल्टीमा २-१...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


























