Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अजिता भुजेल हत्या प्रकरणमा कम्तिमा २ पक्राउ

Death2-1579525199.jpg

६ माघ, हेटौंडा । हेटौंडा–११ की अजिता भुजेलको हत्या प्रकरणमा मकवानपुर प्रहरीले कम्तिमा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोबाइल कल डिटेल र सिसिटिभी फुटेजको आधारमा कम्तिमा २ जनालाई पक्राउ गरेको हो । उनीहरु हेटौंडा–११ मा काम गर्ने रहेको बुझिएको छ ।

प्रहरीले उनीहरुसंग सोधपुछ गरिरहेको विश्वसनीय स्रोतले जानकारी दिएको छ । मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले घटनाको अनुसन्धानका क्रममा विभिन्न व्यक्तिसंग सोधपुछ भईरहेको बताए । उनले दुईजना मात्रै नभई आवश्यकता अनुसार प्रहरीले सबै कोणबाट सोधपुछ र अनुसन्धान जारी रहेको उनले बताए । सोधपुछ गरिएका सबै घटनामा संलग्न नहुन पनि सक्छन् । उनले गम्भिर ढंगबाट अनुसन्धान जारी रहेकाले कसलाई, कहिले र किन सोधपुछ गरियो अहिले नै भन्न नमिल्ने बताए ।

गत शनिबार विहान हेटौँडा–५ क्याम्पाडाँडास्थित कान्तिलोकपथमा भुजेलको शव फेला परेको थियो । शवको घाँटीमा तारले बेरेको दाग देखिएको थियो । शवलाई जाँचका लागि काठमाडौं पठाईएको थियो ।

यो पनि पढ्नुस्
हेटौँडाको क्याम्पाडाँडामा तेस्रो लिंगीको शव फेला,      अपडेटः क्याम्पाडाँडामा भेटिएको शव तेस्रो लिंगी भुजेलको (तस्बिरहरु),       अजिताको शव जाँचका लागि काठमाडौं पठाईयो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार