१८ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलगाईले वडाका श्रमिक र विपन्न समुदाय भोकै बस्नु नपर्ने बताएका छन् ।
लकडाउन लम्बिएपछि डेरामा रही दैनिक ज्यालादारी गरी खाने र विपन्न समुदायमा समस्या परेको भन्दै उनले हेटौंडा ६ नम्बर वडामा त्यस्ता वर्गलाई व्यक्तिगत रुपमै पनि सहयोग गर्ने र भोकै बस्नु नपर्ने बताएका हुन् । उनले एक दुईदिनमै त्यस्ता परिवारमा राहत पुग्ने बताउँदै उनले टोल विकास वडा समन्वय समितिले उपलव्ध गराएको विवरण अनुसार राहत उपलव्ध गराउने जानकारी दिए ।
‘दुईछाक टार्न ज्याला मजदुरी गर्ने, अति विपन्न परिवारलाई पहिलो चरणमा राहत वितरण गर्ने तयारी गर्दैछु ।’–उनले भने–‘व्यक्ति रुपमा खर्च गरेरै भएपनि राहत वितरण गर्छु ढुक्क हुनुस् ।’ हेटौंडा उपमहानगरपालिकालाई पनि राहत उपलव्ध गराउन आग्रह गर्ने बताउँदै वडा अध्यक्ष चौलागाईले आफ्नो व्यक्तिगत प्रयासबाट पनि वडाभरी राहत वितरण गर्ने बताउँदै सहयोग हातहरुलाई पनि सम्पर्क गर्न उनले आग्रह गरे । अहिले कसले देला र बाँडौंला भनेर कुर्ने बेला नभएको बताउँदै उनले आफैं खर्च गरेर राहत वितरण गर्न अघि बढ्ने बाए ।
वडा समन्वयले बुझायो विवरण
टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिले वडाभरी रहेका श्रमिक र विपन्न परिवारको राहत संकलन गरेको छ । लकडाउनका कारण दुईछाक टार्नै समस्यामा रहेका उनीहरुको लगत टोल विकास संस्थाहरुको समन्वयमा संकलन गरेको सचिव विजय पौडेलले जानकारी दिएका छन् । टोल विकास वडा समन्वय समितिले सोमबार र मंगलबार संकलन गरेको नामावलीसहितको विवरण वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई बुझाएको पौडेलले जानकारी दिए । पौडेलले वडामा रहेका २३ टोल विकास संस्थाको समन्वयमा विवरण संकलन गरेको उनको भनाई छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







