१६कार्तिक,हेटौंडा।आज छठ पर्व , तराईमा धुमधामले मनाइने यो पर्व विगत केही वर्षदेखि प्रदेश ३ को राजधानी हेटौंडामा पनि धुमधामले मनाइने भएको छ।
यता छठ पर्वमा हुने आपराधिक घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले छठ पुजा छठ पुजा आयोजना हुने स्थल राप्ति तटमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले प्रस्ट खबरसंग कुरा गर्दै पुजा आयोजना हुने स्थल राप्ति तटमा भिडभाड हुने हुदा चोरी लुटपाटको घटना बढने भन्दै सुरक्ष व्यवस्था चुस्त बनाइएको बताएका छन।
प्रहरी नायब उपरीक्षक भट्टराईले बुद्ध चोक देखि पुजा आयोजना स्थलमा शुक्रबार राति देखिनै १०० भन्दा प्रहरी परिचालन गरिसकेको जानकारी दिए । उनले वडा प्रहरी कार्यालय हेटौडा सानो पोखरा र त्यसैगरी सामुदायीक प्रहरी संगको सहकार्यमा पुजा आयोजना स्थलमा प्रहरी साआयता कक्ष समेत स्थापना गरेको बताए । हाम्रो टोलीले मोबाइल गस्ती, पैदल गस्ती सादा पोसाकमा प्रहरी परिचालन हुने हुदा बर्तालुहरुलाई ढुक्क भएर पुजा गर्न अनुरोध गरेका छन ।
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...











-nepal-1793842721.jpg)





