Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

नेकपाले टुंग्यायो प्रदेश प्रमुखको नाम (नामसहित)

Nekapa1-1572857700.jpg

१८ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।
जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा  महासचिव विष्णु पौडेलले जानकारी दिए । यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ  । सिफारिस नाममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने असहमति राखेका छन् ।
नेकपाले नाम टुंगो लगाएसँगै सोमबार नै बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्तिसम्बन्धी निर्णय गर्ने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
images-1762873073.jpg

२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको  ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...

मंगलबार सुनको मूल्य बढ्यो
gold-1762849781.png

२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...

भारतीय कलाकार धर्मेन्द्रको निधन
Screenshot_20251111_10361-1762836887.jpg

२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
Nepali_congress_At7KeadA6-1762826096.png

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762825164.jpg

२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
AIG_Dan_Bahadur_Karki_Dl3-1762783098.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...

मधेसकी प्रदेश प्रमुख भण्डारी पदमुक्त
IMG_20251110_192226-1762781866.jpg

२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको...

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना
sanchar-tatha-suchana-pra-1762769715.jpg

२४ कार्तिक, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित
FB_IMG_1735009283447_edit-1762747284.jpg

२४ कार्तिक, हेटौंडा। कक्षा १२को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ।  राष्ट्रिय परीक्षा बोर्डले...

थप समाचार