Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेसबुकमा हेटौँडाको बदनाम गराउन खोज्नेलाई कारवाहीको माग

Photo1-1572851146.jpg

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै युवाहरु

१८ कार्तिक, हेटौँडा । हेटौँडाका युवाहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमार्फत उनीहरुले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका हुन् । 
उनीहरुले विशाल गौतम नाम गरेका युवाले हेटौंडा–१० स्थित बसपार्कमा सामाजिक सञ्जाल फेसबुकमार्फत यौनहिंसाजन्य गतिविधि गरेको भन्दै कारवाहीको माग गरेका छन् । गौतमले फेसबुकमा पोष्ट गरेको भिडियोमा हातको इसारामा हेटौँडा बसपार्कको बारेमा आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यसले हिंसाको अनुभुति भएको भन्दै सामाजिक सञ्जालबाट उक्त भिडियो हटाउन र दोषीलाई कारवाही गर्न हेटौँडेली युवा समाजले माग गरेको छ । 
उनले फेसबुकमा मेमे नेपालमा पोष्ट गरेको भिडियोमा आफु हेटौँडाको एयरपोर्ट (बसपार्क) मा रहेको भन्दै नाकको फुलि इशारा गरेर यस (यौन गतिविधि) का लागि हेटौँडा बसपार्क प्रख्यात रहेको आरोप लगाएका थिए । यसले युवाहरुमा नकारात्मक असर पर्ने र हेटौँडाको बदनाम हुने युवाहरुको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

थप समाचार