Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँले भने–'विकासमा राजनीति गर्ने हैन'

Saptaha4-1582295705.jpg

९ फागुन, हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले विकासमा राजनीति नगर्न सुझाव दिएका छन् । हेटौंडा–१७ मा भईरहेको सप्ताह ज्ञान महायज्ञमा बोल्दै नेता बानियाँले चुनावको समय आफ्नो पार्टीको पक्षमा लाग्नु जायज भएपनि विकासमा राजनीति रंग दिन नहुने बताएका हुन् । 
उनले सामाजिक कार्य र विकासमा राजनीति पूर्वाग्रहबाट अघि बढ्न नहुने बताउँदै एक मत भएर अघि बढ्दा विकास सम्भव रहेको बताए । चुनावमा मन लागेको पार्टीको उम्मेदवारलाई भोट हाले पनि समाजमा मर्दा मलामी पर्दा जन्ती हुनुपर्छ, सामाजिक काममा मिलेर हिड्नुपर्छ ।’ उनले राजनीतिले घर र टोल फुटाउने र धर्मले सबैलाई जुटाउने काम गरिरहेको बताए । ‘राजनीतिमा घरभित्र पनि फरक पार्टी हुन्छ, तर यस्ता धार्मिक कार्यले सबैलाई एक ठाउँमा ल्याईदिन्छ ।’ 
उनले आफु विकासमा जनताको हित हेर्ने र कुन पार्टीको भनेर नहेर्ने समेत बताए ।

यो पनि पढ्नुस्
सालक पार्कको महायज्ञमा बानियाँको ३० लाख प्रतिवद्धता, ८० लाख संकलन


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार