Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

बुधबारबाट प्रदेश राजधानी र नामबारे छलफल शुरु हुने

Pradesh-Photo-1578412407.JPG

२२ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभामा बुधबारबाट प्रदेशको राजधानी र नामाकरणबारे छलफल शुरु हुने भएको छ । राजधानी र नामाकरण सम्बन्धी कार्यविधि पारित भईसकेकाले अब छलफल शुरु हुने भएको हो । 
बुधबार विहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले कार्यसूचि टुंगो लगाउने जनाईएको छ । बुधबार सांसदहरुले धारणा राख्ने र राजधानी र नामकरणबारे कार्यविधिको ढाँचा अनुसार प्रस्ताव दर्ता गर्न समय दिने तयारी भईरहेको छ ।
यसअघि पुस २१ प्रक्रिया शुरु गरी २२ गते राजधानी र नामबारे टुंगो लगाउने सहमति भएपनि नेकपाको संसदीय दलको बैठक पुस २२ गते (मंगलबार) बस्ने तय भएपछि बैठक पुस २३ गतेसम्म स्थगित भएको थियो । तर मंगलबार नेकपाको बैठक नै बस्न सकेन । सांसदहरु हेटौँडामा नै रहेकाले सांसदमा छलफल भए पनि शुरु गर्ने प्रक्रिया अघि बढाउन सभामुखसहित कार्यव्यवस्थामा छलफल गर्ने एक सांस्दले बताए ।

यो पनि पढ्नुस्
देउवाले राजधानीबारे गरेको निर्णय २ बर्षपछि नेकपाले ठिक ठान्यो : बानियाँ
राजधानी र नाममा विना विवाद निर्णय गर्न मूख्यमन्त्रीको अनुरोध


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

थप समाचार