२७ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ५ मा रहेको रिलान्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ८ र ९ मा अध्ययन विद्यार्थीहरुले मकवानपुर गढी गाउँपालिकामा रहेको धार्मिक स्थल मनकामना जाने बाटोको सरसफाई गरेका छन् ।
विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले सरसफाईमा सहभागिता जनाएको सस्टेनेबल डेभलपमेन्ट क्लबका प्रेसिडेन्ट विनम्र अधिकारीले जानकारी दिए । ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्टको संयोजनमा भएको कार्यक्रममा क्लबमा आवद्ध ३० जना विद्यार्थहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुले हेटौँडा ५ सिँचाई टोल देखी मनकामना मन्दिर सम्मको बाटोको दुवै तर्फ फालिएका प्लास्टिक, कागज जस्ता फोहर संकलन गरी सरसफाई गरेका हुन ।
विद्यार्थीहरुले मनकामना मन्दिर नजिक व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई पसलमा आउँने ग्रहकहरुलाई प्लास्टिक, कागज, विस्कुट, चाउ चाउका खोल जथाभावी नफाली दिन आग्रह गर्न सुझाव समेत दिएको पिस क्लबका प्रेसिडेन्ट आयुष मिश्रले बताए ।
प्रत्येक दिन विहान धेरै मानिसहरु मर्निङ वाल्कका लागी हिड्ने बाटो र धार्मिक स्थल सम्म पुग्ने बाटोमा फोहर बढेपछि सरसफाई गरेको क्लबका प्रेसिडेन्ट अधिकारीले जानकारी दिए । अधिकारीले क्लबको गतिविधि बढाउँदै लैजाने बताउँदै आगामी दिनमा हेटौँडानगर क्षेत्र भित्रका धार्मीक स्थलहरुको सरसफाई गरिने जानकारी दिए ।
सरसफाई कार्यक्रममा रिलायन्स स्कुलका पूर्व विद्यार्थीहरु बिबेस मानन्धर, प्रज्वल राजथाला, नेपालको वातावरणीय अध्यनका लागी आएका अमेरीकि विद्यार्थीहरु एलीजा र मेगान तथा विद्यालयका शिक्षक मनोज मिश्रको सहभागिता रहेको थियो ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




