७ चैत्र, हेटौंडा । सरकारले राजपत्रमा उल्लेख गरिएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शार्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजकि, सामुदायिक र नीजि सेवा प्रदायकबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सेवाहरु ९ गतेबाट २१ गतेसम्म बन्द गरिने घोषणा गरेका छन् ।
सरकारले चैत १० गतेबाट नेपालभरी चल्ने सबै प्रकारका लामो दुरीका यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा रोक लगाएको छ । यसैगरी नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गतेबाट १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सीमानाकाबाट आउने यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाउन छिमेकी राष्ट्रहरुसँग समन्वय भइरहेको प्रधानमन्त्री ओलीले आफनो सम्बोधनमा उल्लेख गरेका छन् ।
सरकारले यसअघि नै धेरै मानिसहरुको भिडभाड हुने सिनेमा घर, रेष्टुरेण्ट लगायतका स्थानहरु बन्द गर्ने निर्णय गरिसकेको छ । २५ जनाभन्दा बढीलाई भेला हुन नदिने र विद्यालय तथा विश्वविद्यालयले लिने सम्पूर्ण परीक्षाहरु पनि स्थागित गर्ने निर्णय सरकारले गरेको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कालोबजारी गर्ने सबैलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी समेत गराए ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा सार्क राष्ट्रका सदस्य राष्ट्रहरुबीच भएको भिडियो कन्फ्रेन्समा आपतकालिन कोष निर्माण गर्ने प्रस्ताव भएको थियो ।
प्रधानमन्त्री ओलीले महामारीको अवस्थालाई हेरेर सरकारले आवश्यक थप कदम चाल्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा बताएका छन्
कोरोना भाइरस नियन्त्रण र संक्रमण फैलिएको अवस्थामा उपचारका लागि कुने कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ । यस्तै सबै प्रदेशहरुमा अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीहरुको उचित व्यवस्था गरिएको पनि प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेका छन् ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

