समाज

सालक पार्कमा फेरि अर्को सालक

Salak-1547192521.jpg

२७ पुस, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहमा रहेको सालक पार्कमा फेरि अर्को सालक थपिएको छ । मकवानपुगढीमा भेटिएको सालकलाई पार्कमा ल्याईएको हो ।
चुच्चेखोला वनका अध्यक्ष अर्जुनप्रसाद दाहालको मकवानपुरगढीमा रहेको घरको पुजा कोठामा सालक फेला परेको उनले जानकारी दिए । शुक्रबार फेला परेको सालकलाई पार्कमा ल्याएर राखिएको छ । दुई दिन यसको आहारबारे अध्ययन गर्ने र पार्कमै राख्न सक्ने अवस्था भए अवलोकनका लागि राखिने उनको भनाई छ । ‘आहारको व्यवस्थापन गर्न सक्ने अवस्था भयो भने बासस्थान बनाएर पार्क परिसरमै राख्छौं’–उनले भने–‘सकिएन भने वन क्षेत्रमा छोडिनेछ ।’
सालक संरक्षणका लागि जनचेतना अभिबृद्धिसंगै पर्यटन पर्वद्र्धनका लागि निर्माण गरिएको पार्कमा आउने पर्यटकले सालक अवलोकनको इच्छा व्यक्त गरेपनि यसलाई अन्य जनावरजस्तो खोर बनाएर राख्न नसकिने भएकाले पर्यटकलाई सालक देखाउन नसकिएको उनको भनाई छ । वन समूहले पार्क रहेको वन क्षेत्रमा विभिन्न स्थानमा भेटिएका आधा दर्जन सालक छोडिएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

नेपाली कांग्रेसद्वारा गुरुङप्रति श्रद्धाञ्जली व्यक्त
Chitra-Kumari-1552999088.jpg

५ फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पार्टीकी महिला नेतृ चित्रकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त...

कमलडाडामा ट्रक र स्कुटर ठोकिँदा २ घाइते
FB_IMG_1552998825843-1552998914.jpg

५ चैत, हेटौंडा। हेटौडा ४ कमलडाडा क्लब हेटौंडा नजिक सहचालकले चलाएको  ट्रकले स्कुटरलाई  ठक्कर दिँदा स्कुटर चालक...

थप समाचार