२९,कार्तिक,हेटौंडा।हेटौंडा १८ फुर्केचौरमा रहेको गोरक्षनाथ माविले श्रीमतद्भागवत् महापुराण ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ।
विद्यालयले शुक्रबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै यस बिषयमा जानकारी गराएको हो।
विद्यालयलाई नेपालकै नमुना प्राविधिक शिक्षालय निर्माणार्थ मंसिर ३ गतेबाट १० गतेसम्म श्रीमतद्भागवत् महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिएका छन्। उनले महायज्ञमा दिनबन्धु पोखरेलको मुखारबिन्दुबाट संगितमय तवरले वाचन हुने बताएका छन्।
मंसिर ३ गते बिहान १० बजे शोभा कलश यात्रा गरिने छ भने दिउँसो १ बजे प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले महायज्ञको उद्घाटन गर्ने र मंसिर ४ गतेबाट दैनिक १०ः३० बजेदेखि ४ः४० सम्म संगीतमय प्रवचन झाकीसहित भक्तीसंगीत हुने जनाइएको छ।प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ महायज्ञ मुल समारोह समित अध्यक्ष रहेको र महायज्ञबाट संकलित रकमबाट बचाएर १ करोड रुपैया संचित गर्ने लक्ष्य रहेको आयोजकको जनाएको छ।
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

-1782741482.jpg)
















