Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीको बजेटः समाजवाद उन्मुख अर्थतन्त्रको जग मजबुद बनाउने

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारको बजेटले समाजवाद उन्मुख अर्थतन्त्रको जग मजबुद बनाउने उद्धेश्य राखेको छ ।
प्रदेशसभा बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले यस्तो उद्देश्य राखेको जनाएका हुन् । बजेटले दिगो आर्थिक बृद्धि हासिल गर्ने, सरकारी खर्चमा मितव्ययिता अपनाउने र आर्थिक अनुशासन कायम गर्ने उद्धेश्य लिएको छ ।
बजेटले प्रदेशको सवलीकरण र सार्वजनिक सेवामा सुधार, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा विकास, कृषि क्षेत्रको रुपान्तरण र वन क्षेत्रको व्यवसायिकरणलाई प्राथमिकतामा राखेको छ । त्यस्तै, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र नीजि क्षेत्र प्रवद्र्धन, वातावरण संरक्षण र विपद व्यवस्थापन जस्ता क्षेत्रलाई बजेटले प्राथमिकतामा राखेको छ ।
प्रदेश सरकारले खर्चमा मितव्ययिता कायम गर्न प्रशासनिक भवनबाहेक अन्य भवन नबनाउने, अतिरिक्त, प्रोत्साहन र विशेष भत्ता खारेज गर्ने, सवारी साधन खरिद नगर्ने, प्रदेश खेलकुद परिषद र युवा परिसदलाई एकिकृत गरी प्रदेश युवा तथा खेलकुद परिषद एकिकृत गर्ने जस्ता कार्यलाई अघि बढाउने भएको छ ।
पूँजिगत खर्च बढाउन पहिलो त्रैमासिकमा ठेक्का व्यवस्थापनको काम शुरु गर्ने सक्ने र दोस्रो त्रैमासिकसम्म ठेक्का नलागेका योजनाको बजेट समर्पण गर्नुपर्ने प्रक्रिया अघि बढाउने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार