Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चुच्चेखोला वन समूहको २ दिने तालिम सम्पन्न

IMG_20250512_115022-1747053019.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम सम्पन्न भएको छ । कृषि तथा वन सहज कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहका उत्पादकहरूलाई वन नीति, वन ऐन, सहकारी ऐन र दिगो वन व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको हो ।  सव-डिभिजन कार्यालयका प्रमुख प्रदिप अर्याल...

बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

gautam-buddha-1747015238.jpg

२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन विशेषगरी नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले...

नीति तथा कार्यक्रम बहुमतले पारित

samsad1673182378-1747014827.jpg

२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै संसदको आइतबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले...

हल्का वर्षाको सम्भावना

16655388081665538808-1747014126.jpg

२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका...

चुच्चेखोला वन समूहमा ऐनसम्बन्धी तालिम शुरू

IMG_20250511_115501-1746961759.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ऐनहरूसम्बन्धी तालिम शुरू भएको छ । कृषि तथा वन सहज कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहका उत्पादकहरूलाई वन नीति, वन ऐन र सहकारी ऐन सम्बन्धी तालिम आइतबारदेखि शुरू भएको हो । डिभिजन वन कार्यालय मकवानपुरका निमित्त वन अधिकृत...

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

Screenshot_20250511_15380-1746957193.jpg

२८ बैशाख, हेटौंडा । नेपाल प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । तीनकुने घटनामा संलग्न आरोपमा उनलाई सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।  तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।...

सुन तोलामा तीन सय रुपैयाँले घट्यो

gold-1746942229.png

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन तोलामा तीन सय रुपैयाँले घटेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

मनहरीमा ट्रक पल्टिदा दुई जना घाइते

IMG-20250511-WA0000-1746941741.jpg

२८ बैशाख, हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक पल्टिदा दुई जना घाइते भएका छन्। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ८ ज्यामिरेचोकमा इट्टा बोकेर चितवन तर्फ जादै गरेको  मधेश प्रदेश०३-००२ ख  ३२५४ नम्बरको ईट्टा लोड ट्रक सडकको बाँया साईडमा रहेको बिद्युतको पोलमा ठक्कर खाई पल्टदा चालक सहित अर्का एक जना घाइते भएका ...

ट्रक पल्टिदा मुग्लिन - नारायणगढ सडकखण्ड अवरुद्ध

Screenshot_20240528_08091-1746931193.jpg

२८ बैशाख, मुग्लिन। मुग्लिन-नारायणगढ सडकखण्डमा कोइला लोड भएको ट्रक पल्टिदा सडकखण्ड अवरुद्ध बनेको छ।  सडकखण्ड अन्तर्गत इच्छाकामना-५ तुइनखोला नजिक  वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड भएको ट्रक आफैं अनियन्त्रित भइ सडकमा पल्टिदा सडकखण्ड अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार