Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला वन समूहको २ दिने तालिम सम्पन्न

IMG_20250512_115022-1747053019.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम सम्पन्न भएको छ ।
कृषि तथा वन सहज कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहका उत्पादकहरूलाई वन नीति, वन ऐन, सहकारी ऐन र दिगो वन व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको हो । 
सव-डिभिजन कार्यालयका प्रमुख प्रदिप अर्याल र वन अधिकृत मदन घिमिरेले सोमबार सहकारी ऐन, यसका फाइदा, दिगो वन व्यवस्थापनका प्राविधिक एवं व्यवस्थापकीय पक्ष लगायतबारे सहजिकरण गरिरहेका थिए । यसअघि आइतबार वन नीति, वन ऐन र औद्योगिक ऐनको बारेमा जानकारी दिइएको थियो ।
तालिममा कार्यसमिति, लेखा समिति, आयआर्जन उपसमिति, समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण उपसमिति र विपद व्यवस्थापन उपसमितिको सहभागिता रहेको थियो ।
दुई दिने तालिमले आफुहरूलाई वन नीति, वन ऐन, सहकारी ऐन, औद्योगिक ऐन, दिगो वन व्यवस्थापनसम्बन्धी विषयमा जानकारी हासिल भएको सहभागीहरूको भनाई छ ।

IMG_20250512_114554-1747053328.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार