Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मेघगर्जनसहित वर्षाको सम्भावना

16655388081665538808-1746405797.jpg

२२ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही...

७ डिआइजीको सरुवा, बागमतीमा पौडेल आउने

2-2081-12-05_edit_3117769-1746374954.jpg

२१ बैशाख, हेटौंडा।  नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सुचीमा कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ । लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा...

मकवानपुरगढीमा कुरिलो टिप्न गएका रुम्बाको लडेर मृत्यु

1704953128311-1746366787.jpg

२१ बैशाख, हेटौंडा। मकवानपुरगढीमा कुरिलो टिप्न गएको एक व्यक्तिको लडेर ज्यान गएको छ। आइतबार बिहान मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सोलथुम चुहारमा कुलिरो टिप्न गएको एक व्यक्तिको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । घर नजिकै रहेको कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न गएको सोही वडा घर...

डाइभर्सन मर्मतपछि संचालनमा आयो कान्तिलोकपथ

Screenshot_20250504_11241-1746337786.jpg

२१ बैशाख, हेटौंडा । आइतबार बिहान देखि परेको पानीले डाइभर्सनमा क्षती पुर्याउदा अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ। लोकपथ अन्तर्गत मकवानपुर तर्फ भिमफेदी ८ बगुवामा खोलामा बनाइएको डाइभर्सनमा क्षती पुग्दा सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको थियो। गत असोज १२ को अविरल वर्षाले बगुवा पुल बगाउदा, सो स्थानमा बेलिब्रिज निर्माणका...

पाटन संयुक्त क्याम्पसमा नेविसंघका कपाली विजयी

FB_IMG_1746325846689-1746326696.jpg

२१ बैशाख, हेटौंडा। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा  नेपाल विद्यार्थी सङ्घका प्यानलका सबै उम्मेदवार निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा स्ववियु सभापतिमा ने वि संघका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ । कपालीले ९०६ मत प्राप्त...

आजबाट कक्षा १२को बोर्ड परीक्षा सुरु

FB_IMG_1746324925573-1746324941.jpg

२१ बैशाख, हेटौंडा । आजबाट कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको छ। शिक्षकहरू आन्दोलनका कारण स्थगित भएको परीक्षा आज २१ गतेबाट सुरु भएको हो। बैशाख ११ गतेबाट हुने भनिएको परीक्षा शिक्षकहरुको सडक आन्दोलनका कारण अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले स्थगीत गरेको थियो । परीक्षा बिहान ८ बजेदेखि ११...

बगुवा खोलाको डाइभर्सन बगाउदा कान्तिलोकपथ अवरुद्ध

IMG-20250504-WA0005-1746323969.jpg

२१ बैशाख, हेटौंडा । आइतबार बिहान देखि परेको पानीले डाइभर्सन बगाउँदा कान्तिलोकपथ अवरुद्ध भएको छ। लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८, बगुवा पुलमा बनाइएको डाइभर्सन बगाउँदा सडकखण्ड अवरुद्ध बनेको जनाइएको हो। गत असोज १२ को अविरल वर्षाले बगुवा पुल बगाउदा, सो स्थानमा बेलिब्रिज निर्माणका लागि खोलाबाट डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन...

मनहरी गाउँपालिकाको खानेपानी मिटर र र ह्वीलचियर सहयोग

Screenshot_20250504_06572-1746321347.jpg

२१ बैशाख, हेटौंडा। मनहरी गाउँपालिकाले ३५ घरपरिवारलाई खानेपानीको मिटर र एकजनालाई ह्वीलचियरसमेत सहयोग गरेको छ । शनिबार बिहान एक कार्यक्रमका बीच मनहरी गाउँपालिका वडा नम्बर ९  ज्यामिरे सिरानमा ३५ घरपरिवारलाई खानेपानीको मिटर निशुल्क वितरण गरेको हो  । त्यसैगरी मनहरी गाउँपालिका वडा नम्बर ६ लोथरका अशक्त पशुपति थापालाई गाउँपालिकाले...

जनकल्याण सहकारीले सम्पन्न गर्यो विस्तारित बैठक

FB_IMG_1746284271539-1746284393.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा - ६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाद्वारा आयाेजित विस्तारित  बैठक शनिवार  सम्पन्न भएकाे छ । संस्थाकाे चालू आर्थिक वर्ष २०८१/०८२ काे स्वीकृत वार्षिक  कार्यक्रम  अनुसार हेटाैडा ८  कमनेमा रहेकाे शुभम पार्टी  प्यालेसमा विस्तारित बैठक सञ्चालन गरिएको   हाे  । बैठकमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार