Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पाटन संयुक्त क्याम्पसमा नेविसंघका कपाली विजयी

FB_IMG_1746325846689-1746326696.jpg

२१ बैशाख, हेटौंडा। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा  नेपाल विद्यार्थी सङ्घका प्यानलका सबै उम्मेदवार निर्वाचित भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा स्ववियु सभापतिमा ने वि संघका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ । कपालीले ९०६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अनेरास्ववियुका तीलकबहादुर कुमालले ३६५ मत पाए।अखिल क्रान्तिकारीका दीपक कुमार रानामगरले १५३ मत प्राप्त गरेका छन्। 

त्यसैगरी  सचिवमा ने वि संघका रुपक न्यौपाने विजयी भएका छन् । उनले ५४७ मत ल्याएका छन् भने अनेरास्ववियुका नितिन पाण्डेयले ४८६ मत पाए भने अखिल क्रान्तिकारीका टीकाराम खत्रीले ४५६ मत पाएका थिए । त्यसैगरी कोषाध्यक्षमा नेविसंघका प्रज्वल तामाङ विजयी भए  उनले ५९२ मत ल्याउदा अनेरास्ववियुका सुष्मा शाहीले ४४९  र अखिल क्रान्तिकारीका उदय पोख्रेलले ३६२ मत ल्याए। नेविसंघबाट राम दाहाल, दिपेन्द्र अगरेजा मगर, प्रल्हाद कटुवाल, विशाखा शाही, जेनिश शाह, रोशन खत्री र रिशब भगत सदस्य निर्वाचित भए भने अनेरास्ववियुका माधव पाण्डे भएका छन्। शनिबार सम्पन्न भएको मतदानमा १ हजार ६७७ मत खसेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

थप समाचार