Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1745544134.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।  साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागका...

कैलाशमा खानेपानी र सरसफाईका लागि वाइन टु वाटरसँग सम्झौता

Screenshot_20250424_20431-1745506800.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न सम्झौता गरेको छ। गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न वाइन टु वाटर नेपाल(डब्लुडब्लुएन)सँग सम्झौता गरेको हो  । बिहीबार  गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र वाइन टु वाटर नेपालको राष्ट्रिय...

मकवानपुर ट्राफिक प्रमुख अधिकारीको सरुवा, फुयाँल आउदै

Screenshot_20250424_17142-1745494239.jpg

११ बैशाख, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीको सरुवा भएको छ। अधिकारीको नेपाल राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय सुनसरी इटहरी सरुवा भएको छ। उनको ठाउँमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्रहरी निरीक्षक बच्चुराम फूयाल सरुवा भई आउने भएका छन्।  नेपाल प्रहरी प्रधान...

नवलपुरमा मोटरसाइकल आफै पल्टिदा एकजनाको मृत्यु

105389346-1745474074.jpg

११ बैशाख, हेटौंडा । बुधबार राति हेटौडा ११ मा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुई मध्ये एक जनाको मृत्यु भएको छ। बुधबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ नवलपुरमा  हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३–०१३ प ४९२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते मोटरसाइकलमा सवार एकजनाको ...

‎बकैया र कोरिया बयगुन पालिकाबिच भगिनी सम्बन्धको प्रस्ताव

Screenshot_20250424_11200-1745473293.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गरिने भएको छ । ‎कोरियन कल्चर सेन्टरका प्रतिनिधि मुन यङ सुसहितको प्रतिनिधिहरुसँग बकैया गाउँपालिकामा बुधबार छलफलसहित बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव गरिएको हो...

नेपाली बजारमा सुनकोे मूल्य बढ्यो

Gold-1745471691.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।  बिहिबार सुन एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।...

रास्वपा संसदीय दलको बैठक बस्दै

Rasowpa-1745470418.jpg

११ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो । बैठकमा शुक्रबारदेखि शुरु हुन लागेको संसद अधिवेशनको तयारी, यसमा उठाउनुपर्ने विषयहरु, पार्टीको रणनीतिलगायत विषयका छलफल हुने जनाईएको छ । बैठकमा वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको...

हेटौंडा-७ को बेलिब्रिज जीर्ण बन्दै, मालवाहक सवारीलाई कडाइ गर्न माग

Screenshot_20250424_09172-1745465811.jpg

११ बैशाख, हेटौंडा । कान्तिलोकपथबाट हेटौंडा ७ को वडा कार्यालय जोड्ने कर्रा खोलामा निर्माण भएको बेली ब्रिज जीर्ण बन्दै गएको छ। न्युरेनी चिसापानिबाट नागस्वती जोड्ने ४६ मिटर लम्बाइ भएको पुल भारवहन क्षमता भन्दा बढीका सवारी चल्दा पुल जीर्ण बन्दै गएको हो। मालवाहक सवारी चलाउन प्रतिबन्ध लगाएपनि लुकीछिपी अटेर गरी सवारी चलाउँदा पुल जीर्ण बनेको...

राष्ट्रपति पौडेल र यूएईका उपप्रधानमन्त्री नाह्यानबीच भेट

rastrapati_uae-1745422367-1745457890.jpg

११ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधान तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेट गरेका छन् । यूएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शितलनिवासमा बुधबार भेट गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार