१८ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई...
१७ चैत, हेटौंडा। सरकारले चैत १८ अर्थात् भोली सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इद परेकोले सरकारले भोली देशभर सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले आइतबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा भएको उल्लेख गरेका हुन्। ...
१७ चैत, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा गाउँपालिकाको कार्यालयमा रहेको डिजिटल बोर्डमा राजाआउ देश बचाउ नारा लेखिएको अक्षर डिस्प्ले भएको पाइएको छ। आइतबार अपरान्हबाट एक्कासी डिस्प्लेमा राजा आऊ देश बचाऊ लेखिएको अक्षर डिस्प्ले भइरहेको छ। यता मकवानपुर प्रहरीले यस बारे गाउँपालिकालाई जानकारी गराएको र ह्याक भएको हुनसक्ने बुझिएको छ। यता...
१७ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ आईतबार विहान राक्सिराङ ५ बोटकारीस्थित भीम बहादुर मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा आगलागी हुँदा घर जलेको नष्ट भएको र करिब ७ लाख रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीमा घरमा रहेको ४० हजार रुपैँया नगद, अन्नपात,...
१७ चैत, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार साँझ ७ बजे बस्ने गरी सर्वदलीय बैठक आव्हान प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका हुन्।बैठकमा राजावादी समर्थन दललाई भने नबोलाइएको बुझिएको छ।...
१७ चैत, काठमाडौं। काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्व राजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन् । शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा राजावादी समर्थन समूहले आन्दोलनका क्रममा भएको फोहोर र तोडफोडको मुल्याकंन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पूर्व राजा ज्ञानेन्द्र शाहलाई बोधार्थ सहितको पत्र काटेको...
१७ चैत, हेटौंडा । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन्। स्वास्थ्यका कारण राजीनामा दिएको बताए पनि उनले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेपप्रति पटक पटक असन्तुष्टि जनाउँदै आएका थिए। राजनीतिक हस्तक्षेपले गर्दा विश्वविद्यालयमा...
१७ चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । बैठक दिउसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । भूमि...
१७ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् । त्यस्तै...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
























-1786686763.jpg)

