Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1743297642.jpg

१७ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित...

हेटौंडामा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

images-1743235800.jpg

१६ चैत, हेटौंडा। हेटौंडामा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार बिहान हेटौडा  १९ ज्यामिरे हेल्थपोष्ट नजिक भित्रि सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्ट तर्फ जाँदै बालुवा बोकेर जादै गरेको बागमती प्र.२-०३-००१ त ४३७१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई लोड बोकेको ट्याक्टरको दुर्घटना हुँदा चालकको...

पत्रकार रजकको निधनमा पत्रकार महासंघ मकवानपुरको विरोध प्रदर्शन

Screenshot_20250329_13061-1743233042.jpg

१६ चैत, हेटौंडा। पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति मकवानपुरका पत्रकारले श्रद्धाञ्जली अर्पण गरेका छन् ।   नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वय र नेपाल पत्रकार महासंघ मकवानपुरको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग...

अफिमसहित हेटौंडाका दुईजना बाराबाट पक्राउ

1692329053-JWCZd-1743230607.jpg

१६ चैत, हेटौंडा । अवैध लागुऔषध अफिमसहित हेटौंडाका दुईजना बाराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौडा-१२ रमनटारका ४४ वर्षीय मिलन भोलन र ४७ वर्षीय गोपालप्रसाद गौतम रहेका छन् ।  हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च ५४१४ नम्बरको इलेक्ट्रिक गाडीमा सवार उनीहरूलाई बाराको सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट...

धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

Screenshot_20250329_12185-1743230038.jpg

१६ चैत, हेटौंडा । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरेको जनाइएको छ । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित...

आर्थिक लाभको अडियो सार्वजनिक भएपछि मन्त्रीले दिए राजिनामा

LaxmanKishorChaudhary_202-1743228565.jpg

१६ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका छन् । आर्थिक लाभको अडियो सार्वजनिक भएपछि उनले मुख्यमन्त्री कमलबहादुर शाहलाई समक्ष शनिबार राजीनामा पत्र बुझाएका हुन् । मन्त्री चौधरीले प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि आफू अनुकुल बनाएर ठूलो आर्थिक लाभ लिनसक्ने छलफल...

सिद्धार्थ माविको अभिभावक भेला, मन्त्री खड्काले गरे उदघाटन

Screenshot_20250329_09120-1743218882.jpg

१६ चैत, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माविको ४६ औ अभिभावक भेला सम्पन्न भएको छ। शुक्रबार सम्पन्न भेलाको  बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले गरेका थिए। ब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री खड्काले अबको...

तीनकुने आसपास जारी कर्फ्यु हटाइयो

FB_IMG_1743157600126-1743216436.jpg

१६ चैत, काठमाडौं। काठमाडौं तीनकुन सहितको क्षेत्रमा लगाइएको   कर्फ्यु हटेको छ। शुक्रबार अपराह्न  ४:२५ देखि तीनकुनेमा चार किल्ला तोकेर स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु शनिबार बिहान ७ बजेसम्म कायम गरी हटाइएको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बिहान ७ बजेसम्म जारी भएको कर्फ्यु आदेश स्थगत गरिएको जानकारी...

तीनकुनेमा कर्फ्यु लगाउने तयारी

FB_IMG_1743157600126-1743157903.jpg

१५ चैत, काठमाडौं। काठमाडौंमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउने तयारी गरेकाे छ।अहिले प्रहरीले उक्त स्थानमा फाइकिङ् गर्दै घर बाहिर निस्किनुहोस कर्फ्यु लाग्दै छ भन्दै फाइकिङ् गरिरहेका छन्।    तीनकुने क्षेत्रमा भेला भएका राजावादीहरले तीनकुने चोकमा एक घरमा ढुङ्गा प्रहार गरी आगजनी गरेका छन् भने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार