Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कैलाशको एसईई परीक्षा केन्द्रमा पालिकाको अनुगमन

Screenshot_20250319_21211-1742398889.jpg

६ चैत, हेटौंडा। चैत ७ गते बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई) को पहिलो पटक परीक्षा केन्द्र निर्धारण गरिएको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटार स्थित कालिका मा वि परीक्षा केन्द्रको बुधबार  गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल,वडा ९ का अध्यक्ष भुवन सिं घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, श्राेत...

समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेलाई

1680774576_1662368470_Raj-1742380829.jpg

६ चैत, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र पाण्डेलाई दिइएको छ ।  अध्यक्ष माधवकुमार नेपाल मंगलबार म्यानमार प्रस्थान गरेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेलाई दिइएको हो । म्यानमार न्यारेटिभ थिंक ट्यांकको निमन्त्रणामा आयोजित ‘सिटिज इन द मल्टीपोलार वर्ल्ड इन न्यापिटो’ कार्यक्रममा...

चैत २४ गते सार्वजनिक बिदा

1706827826993-1742380363.jpg

६ चैत, हेटौंडा। सरकारले चैत २४ गते सार्वजनिक  विदा दिएको  छ। सरकारले रामनवमीका अवसरमा चैत २४ गते आइतबार सार्वजनिक बिदा दिएको हो।   चैत्र ४ गते बसेको मन्त्रीपरिषद् बैठककाे निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साे जानकारी दिएका हुन् ।...

मकवानपुर क्याम्पसमा नेविसंघ-अखिलको प्यानल विजयी

FB_IMG_1742354319412_edit-1742354420.jpg

६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेवि संघको संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन्।  बुधबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सभापतिमा  अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । रेग्मीले ७ सय ६ मत प्राप्त गर्दा उनका...

कैलाशमा वित्तीय समानीकरण अनुदान रकम ९ करोड ८३ लाख

Screenshot_20250129_08340-1742352055.jpg

६ चैत, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ मा वित्तीय समानीकरण अनुदान रकमका लागि ९ करोड ८३ लाख रुपैयाँ आउने भएको छ । न्यूनतममा चार करोड २५ लाख, सुत्रमा ५ करोड २ लाख  र कार्य सम्पादनमा आधारितमा ५६ लाख गरी ९ करोड ८३ लाख रुपैयाँ प्राप्तिका लागि सिफारिस भएको छ । चालु आवमा ९ करोड ४ लाख सिफारिस प्राप्त...

वन विज्ञानको सभापतिमा नेविसंघका भट्ट निर्वाचित

Screenshot_20250319_07475-1742349831.jpg

६ चैत, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हेटौँडाको वन विज्ञान क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज भट्ट निर्वाचित भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानलका भट्ट २४६ मत सहित विजयी भए भने उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी) का छत्र शाहीले ११८ मत ल्याए । सचिवमा अनेरास्ववियुका सुगम भुसाल क्षेत्री...

संसदमा नागरिकता विधेयक पारितका लागि प्रस्तुत गरिने

1641373260_1615078427_san-1742349355.jpg

६ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै, राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त...

राप्रपाले आफ्नो नेतृत्वमा राजसंस्था पुनःस्थापनाको आन्दोलन गर्ने

Rppnepalflagnewversion-1742348921.png

६ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो नेतृत्वमा राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई निरन्तरता दिने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी, सुशासन, जनजीविकालगायत विषयमा पूर्वघोषित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो...

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

12122-1742348182.jpg

६ चैत, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेकी छन् । राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् । भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको परराष्ट्रमन्त्री राणाले बताइन् । भारतसँगको सम्बन्धलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार