Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दाङमा वृद्धामाथि सामूहिक बलात्कार,दुई युवा पक्राउ

raqpr-1689914103.jpg

५ साउन, तुलसीपुर । बिहिबार राति दाङको तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ । मध्यरातमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको हो ।  तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय...

चितवनमा निउरो टिप्न गएका वृद्ध मृत भेटिए 

death-1689913331.jpg

५ साउन,हेटौँडा । चितवनमा जंगली जनावरको आक्रमणमा परेर एक वृद्धको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती वनमा पर्ने  रत्ननगर नगरपालिका वडा नम्बर–६ को बाघमारा सामुदायिक वनमा निउरो टिप्न गएका एक वृद्धको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको इलाका पहरी टाँडीले जनाएको छ । ज्यान जानेमा रत्ननगर नगरपालिका–६ का ७५ वर्षीय नवराज...

राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने

ra-pra-pa-1689912620.png

५ साउन हेटोँडा । कमल थापा नेतृत्व राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने भएको छ । राप्रपा नेपालको संयुक्त संयोजित संगठनहरुद्धारा काठमाडौँमा विरोध प्रदर्शन गर्न लागेको हो । शुक्रबार दिउँसो २ बजे भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् ।...

हेटौंडाका यी फिडरमा आज विद्युत आपुर्ति बन्द हुने

Screenshot_20230403_21030-1689905096.jpg

५ साउन, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले हेटौंडाका विभिन्न फिडरमा शुक्रबार विद्युत आपुर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।  ३३ केभि फिडर अन्तर्गत पर्ने शिवम् सिमेन्ट र रिद्धिसिद्धि सिमेन्ट र ११ केभि फिडर अन्तर्गत...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

barsa-kathmandu1164076257-1689902625.jpg

५ साउन, हेटौंडा । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ...

कांग्रेस केन्द्रीय सदस्यहरूले आज पनि धारणा राख्ने

congress-baithak816896725-1689902404.jpg

५ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।  हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले  धारणा राखेका थिए ।  बैठक भोलिसम्म सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ...

सुन तस्करीमा प्रकरणमा थप दुई जना पक्राउ

Screenshot_20230626_21040-1689866715.jpg

४ साउन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजन श्रेष्ठ र पुष्करराज भट्ट छन्। उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरिएको हो । भट्ट ट्रान्स ग्लोबल...

फिफाको नयाँ विश्व वरियतामा नेपालको स्थान यथावत

FIFA_Logo-(1)-1689855687.jpg

४ साउन, काठमाडौं । फिफाले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपालको स्थान यथावत छ। नयाँ वरियताअनुसार नेपाल १७५ औं स्थानमा रहेको हो । दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । भारत ९९औं स्थानमा छ भने माल्दिभ्स १५५, भुटान १८५, बंगलादेश १८९ , पाकिस्तान २०१ र श्रीलंका २०४ औं स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष स्थानमा...

विद्युतीय व्यापार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

Screenshot_20230706_06204-1689855233.jpg

४ साउन, काठमाडौं । विद्युतीय व्यापार विधेयक २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।   बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए । बैठकले विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

थप समाचार